दुबईमा एक नेपाली मृत अबस्थामा फेला

दुबईमा एक नेपाली मृत अबस्थामा फेला

  • बुधबार, असार ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

दुबई । वैदेशिक रोजगारीको सिलसिलामा झन्डै एक बर्ष अघि सयुक्त अरब इमिरेट्स (युएइ)आयका कास्की पोखरा लामा चौरका अन्दाजी २८ बर्सिय सुरेस थापा गत मंग्लवार मृत अबस्थामा फेला परेका छन ।

युएइको दुबई राज्य स्थित एक प्रतिष्ठित कम्पनीमा काम गर्न भनी आयका सुरेस को अत्यधिक मदिरा सेबनको कारण मृत्यु भएको हुन सक्ने अनुमान गरियको छ ।

सेक्युरिटी कामका लागि आयका सुरेसले बारम्बार मदिरा सेबन गर्ने,नियमित काम नगर्ने तथा सबै सङ झगडा गर्न गरेको स्रोतले बतायको छ ।

बेबारिसी अबस्थामा बाहिरै घुम्ने ,बाहिरै बस्ने गरेका सुरेस मंग्लवार मृत अबस्थामा कम्पनी नजिक खुल्ला चौरमा फेला परेका थिय ।

हाल उनको लास पोस्टमाट्म गर्न प्रहरीले लगेको भय पनि परिवार सङ सम्पर्क हुन नसकेको तर युएइ स्थित नेपाली दूतावासलाइ घटना बारे जानकारी गराइएको स्रोतले बतायको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी