पोर्चुगलमा रहेका नेपालीहरुले नयाँ बर्ष भब्य रुपमा मनाउदै

पोर्चुगलमा रहेका नेपालीहरुले नयाँ बर्ष भब्य रुपमा मनाउदै

  • बुधबार, चैत्र ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

पोर्चुगल,२९ चैत ।

नेपाली कन्सुलेट लिस्बन, पोर्चुगलले नयाँं बर्ष २०७४ को अवसरमा पोर्चुगलमा रहेका नेपालीहरुले शुभकामना आदनप्रदान तथा बनभोज कार्यक्रममो आयोजना गरेको छ ।

बैशाख १ गते (१४ अप्रिल) का दिन पार्क जोसे गोमेस फेरेइरा, अल्भलादे (अल्भलादे पार्क )मा आयोजना गरिने बनभोज तथा भेटघाट कार्यक्रममा सहभागी हुन पोर्चुगलमा रहेका सबै नेपालीहरुलाई आग्रह गरीएको छ ।

सबै नेपाली दिदिबहिनी तथा दाजुभाइहरु बीच भेटघाट, परिचय तथा शुभकामना आदान प्रदान एबम बनभोज सहित नयाँँ बर्ष हर्षोल्लास पूर्वक मनाउने उदेश्यले उक्त कार्यक्रम गर्न लागिएको कन्सुलेट लिस्बन, पोर्चुगलले जनाएको छ । उक्त कार्यक्रममा नेपालीहरुले निशुल्क प्रवेश पाउने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी