यु ए इ ।
सरकारले भारतीय रास्ट्रपति प्रवण मुखर्जी को नेपाल भ्रमणको दिन सार्बजनिक बिदा दिने भनी गरेको निर्णय प्रति देश बिदेशमा बस्ने नेपाली हरुले सामाजिक संजाल फेस बुक र टुइटर बाट चर्को बिरोध गरेका छन ।
मन्त्रीपरिसदको बिहीबार बसेको बैठकले भारतीय र चिनियाँ रास्ट्रपतिले नेपाल को भ्रमण गर्दा सार्बजनिक बिदा दिने निर्णय गरेको हो ।
भारतीय रास्ट्रपतिले यहि कार्तिक १७ गतेदेखि नेपाल भर्मण गर्दैछन भने चिनियाँ रास्ट्रपतिको भ्रमण मिति तय भएको छैन ।
यस्तै सरकारले रास्ट्रपतिको भ्रमणका बेला दिने भनियको सार्बजनिक बिदाको सामाजिक संजाल मार्फत चर्को बिरोध भएको छ ।
मलेसिया बाट दिप लिम्बू आफ्नो फेस बुक पेजमा लेख्छन :-
यज्ञ राज ढुङ्गा मलेसिया बाट आफ्नो फेस बुक पेज मा यसरी लेख्छन :-
सान्ती राज राई :-
यसरी सबैतिर बाट सरकारको निर्णय प्रति बिरोध भै रहदा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यलय ले भने जनता आवतजावत गर्न असहज नहोस र तिहार मनाइ फर्कने हरुलाइ समेत सहज होस भनी सार्वजनिक बिदा को निर्णय गरेको छ ।
यस्तै सरकारको निर्णय प्रति केहि बुद्धिजिबि हरुले भने सार्बजनिक बिदा दिनु खासै ठुलो गल्ती नभएको भन्दै नेपाली जनताको चाडै हौसिने र चाडै निराश हुने बानिलाइ परिबर्तन गर्नुपर्ने बतायका छन ।साथै बिदाको बहस लाई जोडेर सरकार बाट भयका राम्रा काम लाई समेत भ्रमित नपार्न समेत उनीहरु सबैलाई अनुरोध गरेका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline






