पानी अभियानलाई क्यानाडाबाट  टन्डन परिवारले एक लाख  दिने घोषणा 

पानी अभियानलाई क्यानाडाबाट  टन्डन परिवारले एक लाख  दिने घोषणा 

  • सोमवार, अशोज २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

क्यानाडा ।
लक्ष्मीपुर गाविस सुनपुर दाङमा चलिरहेको करोड पानी अभियानलाई क्यानाडाबाट एन बि टन्डन  लगायत उहाँको परिवारको तर्फबाट १ लाख रुपैयाँ आफ्नो बैवाहिक जीवनको वार्षिक उपलक्ष्यमा दिने घोषणा गर्नु भएको छ ।
उहाँले तत्काल २५ हजार प्रदान गर्ने त्यसपछी   योजनाको अवधी चार वर्ष सम्म लगातार   २५ हजार प्रदान गर्ने घोषणा गर्नु भएको छ  ।यसरी पानी अभियानलाई बिदेशमा दश नङ्रा खियाएर यति रकम प्रदान गर्नु कुनै चान्चुने कुरो होइन। यो सहयोगलाई साथ दिने र होस्टेमा हैसे गर्ने उहाँको परिवार अमृती ओलि टन्डन , बिनिता  टन्डन, बिवेक टन्डन प्रति पानी अभियानकर्ता मित्र लाल पार्देले आभार प्रकट गर्नु भएको छ ।
 पानी अभियानकर्ता भन्छन् यसरी  एन बी टन्डन  जस्ता सहयोगी व्यक्तिहरुको साथ हुँदै गयो भने पानी अभियान चाडै  सफल हुनेछ ।
स्मरण रहोस् उहाले  क्यानाडा बसेर नेपाल र नेपालीलाई चिनाउन सिङो ट्रकमा नेपालको तस्बिर  बोकेर अमेरिका र क्यानाडा  ट्रक चलाऊदै नेपालको पर्यटन बिकासमा टेवा दिनु भएको छ । उहा  हालसालै नेपाल पर्यटन बोर्डबाट पर्यटन दूतमा न्युक्ति   पनि हुनु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी