नेपाली जनसम्पर्क समिति जापानद्धारा कार्यसमिति विस्तार

नेपाली जनसम्पर्क समिति जापानद्धारा कार्यसमिति विस्तार

  • बुधबार, अशोज ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

टोकियो ।

नेपाली कांग्रेसको जापानस्थित प्रतिनिधि संस्था नेपाली जनसम्पर्क समिति जापानले कार्यसमिति विस्तार गरेको छ ।

टोकियोस्थित सिनओकुवोको नेपाली मुरा हलमा भएको कार्यसमितिको दोस्रो नियमित बैठकले सदस्यहरूमा, मनोनित तर्फ ऋषेन्द्र गिरी, राम ब.थापा, ल्हाक्पागेलु शेर्पा, शरदराज शर्मा, डिल्लीराम शिवाकोटी र अरविन्द्र श्रेष्ठलाई थप गरेको छ ।
त्यस्तै आमन्त्रिततर्फ तीर्थनाथ सापकोटा, प्रकाश गौडेल, हरिचन्द्र विष्ट,डाफलराज गिरी, निरज सापकोटा, फणिन्द्र शर्मा,कुमार कार्की, कुमार गिरी, दीपक कँडेल, मर्म तामाङ, घनश्याम शर्मा, गायत्री पौडेल, अमित गौतम, हस्त लामा, सुन्दरमणि रेग्मी र नवीन अधिकारी छन् ।

यस्त्ै बैठकले लौहपुरुष गणेशमान सिंहको स्मृति दिवस कार्यक्रम गर्ने, विवा समाधान समितिको प्रगति विवरण लगायतको बिषयमा छलफल भएको थियो ।

त्यसैगरि कार्य्बिभाजन अन्तर्गत उपसभापतिमा राजेन्द्र जमरकट्टेल, पुष्करजंग थापा, पेम्बा लामा, बद्री पौडेल र साधना घिमिरे छन् । सह(महामन्त्रीहरूमा ध्रुव थापा, प्रेम कँडेल, हरि प्र.कँडेल साथै सहकोषाध्यक्षमा दीपक बुर्जामगर र प्रवक्तामा ऋषेन्द्र गिरीलाई चयन गरिएको छ ।

कार्यसमितिको बैठकबाट मनोनित गरिएका सल्लाहकारहरूमा नारायण प्र.सुवेदी, भुपिगोविन्द श्रेष्ठ, धर्मराज अधिकारी, कपिलदेव थापा, डा.सुदिप अधिकारी, आत्माराम शर्मा, पारसमणि पोखरेल, मुक्तिराम खनाल, श्याम लामा, गणेश प्र.नेपाल, दीपक सुवेदी, सुनिल केसी, डा.हरेराम अर्याल, देवीलाल सुवेदी, कुशल धिताल र मनोज घले छन्

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी