नेपाली संघीय समाज जापानद्धारा सविधान सच्याउन दुतावासमा ज्ञापन पत्र

नेपाली संघीय समाज जापानद्धारा सविधान सच्याउन दुतावासमा ज्ञापन पत्र

  • सोमवार, अशोज ३, २०७३
  • पूर्वा शेर्पा

  • 9.3K
    SHARES

असोज ३ टोकियो । नेपाली संघीय समाज , जापानले नेपालको सविधानले सबै पक्षलाई समेट्न नसकेको भन्दै सविधान दिवसको विरोध सहित दुतावासलाई ज्ञापन पत्र बुझाएको छ ।
पेम्वा छिरिङ शेर्पा सहितको टोलीले दुतावासमै पुगेर ज्ञापन पत्र दिएका हुन् ।
उत्पीडित वर्गको हित विपरीत आएको यस सविधानले दिगो शान्ति भन्दा पनि अस्थीरताको दलदलमा फसाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
जनताको हित विपरीत एकल जातिय हिशाबको सविधान आएकाले यसलाई स्वीकार गर्न नसकिने शेर्पाले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी