आइएसका नेता हाफिज मारिएको अमेरिकाको दावी

आइएसका नेता हाफिज मारिएको अमेरिकाको दावी

  • शनिबार, साउन २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

एजेन्सी २९ साउन ।

अमेरिकाले विद्रोही संगठन इस्लामिक स्टेट आइएसका अफगानिस्तान र पाकिस्तानका आईएसका नेता मानिएका हाफिज सईद खान मारिएको दावी गरेको छ ।

उनी गत जुलाई मा भएको हवाई आक्रमणमा मारिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । यसअघि तालिबानमा आवद्ध हाफिजले अफगानिस्तानमा थुप्रैं डरलाग्दा आक्रमण गराएका थिए ।

आइएसले भने सईद जिउँदै रहेको दावी गर्दै आइएसका अर्का एक वरिष्ठ नेता मारिएको जनाएको छ । यसअघि पनि खान मारिएको खबर आएको थिए ।

केही समय अघि आइएसले राजधानी काबुलमा शिया मुस्लिमको र्यालीमा आक्रमण गरी ८० जनाको हत्या गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी