युएईमा ३० लाख रुपैयाँको कल्याणकारी कोष

युएईमा ३० लाख रुपैयाँको कल्याणकारी कोष

  • बुधबार, साउन १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमााण्डौ, १९ साउन   । युएईमा झण्डै ३० लाख रुपैयाँको कल्याणकारी कोष स्थापना हुने भएको छ ।

त्यहाँ कार्यरत नेपाली कामदारलाई पर्न सक्ने समस्या समाधान गर्न नेपाली समाज युएईको अगुवाईमा कल्याणकारी कोष स्थापना गर्न लागिएको हो ।

समाजले २६औं वार्षिकोत्सव मनाउन विशेष कार्यक्रम आयोजना गरेर कोष स्थापनाका लागि तयारी थालेको छ । वार्षिकोत्सव तथा कल्याणकारी कोष स्थापनाको लागि युएईमा रहेका संघसस्थासँग सहयोग तथा सुझाव संकलन गरिएको छ ।

आउँदो शुक्रबार अगस्ट ५ मा विषेश कार्यक्रम आयोजना गरेर रकम संकलन गर्ने लक्ष्य राखेको समाजका महासचिव मणी भुर्तेलले जानकारी दिनुभयो ।

सन् १९९० को खाडी युद्धका बेला स्थापना भएको युएईको सबैभन्दा पुरानो नेपाली संस्था हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी