नेपाली जनप्रगतिशिल मञ्च ओमानको ओ•आई•जि• कम्पनिमा ईकाइ समिती गठन

नेपाली जनप्रगतिशिल मञ्च ओमानको ओ•आई•जि• कम्पनिमा ईकाइ समिती गठन

  • शनिबार, असार ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

जुन २५ ओमन ।
२४ जुन २०१६ शुक्रबारका दिन ओमानको मस्कट, घालामा अवस्थित नेपालिहरु ठूलो मात्रामा काम गर्दै आइरहेको क्याम्प ओआईजी  मा जनप्रगतिशिल मञ्चको  ईकाइ समिती गठन भएको छ ।

यसै मञ्चका बरिष्ठ उपाध्यक्ष तथा प्रचार ब्युरो इन्चार्ज तुला गिरी, महासचिव हेम आचार्य र कोषाध्यक्ष कुल बहादुर तामाङको टोलि त्यहाँ पुगि जनप्रगतिशिल मन्चको नीति तथा कार्यक्रम, आगामी दिनका योजनाहरु, केन्द्रीय राजनीतिमा भएको परिवर्तित घटनाक्रमहरुको बारेमा र अबको प्रवासमा रहेका नेपालिहरुले खेल्नु पर्ने भुमिकाहरुको विषयमा चर्चा गरेका थिए ।

prabash

माओवादी घटक विच भएको पार्टी एकीकरण बाट बनेको नेकपा माओवादी केन्द्रको समाचारले निकै उत्साहित देखिएका नेपालिहरुको बीचमा मोहन कुंवर क्षेत्रीको अध्यक्षतामा ९ सदस्यीय ओआईजी  ईकाई समिती घाला मस्कट गठन भएको छ ।
जसमा उपाध्यक्ष रुद्र विक, सचिव गोकर्ण भट्टराई, उपसचिव बाबुराम तामाङ, कोसाध्यक्ष तुल बहादुर थापा, र अन्य सदस्यहरुमा कुल बहादुर राना , राम हृदय महतो, प्रकाश भट्टराई र सन्तोस राई रहनु भएको छ ।

आउदै गरेको दोस्रो अधिवेशनलाई मध्य नजर राख्दै सो कार्यक्रममा ३ जना न‘या सदस्यता समेत वितरण गरि अब नेपाली जनप्रगतिशिल मञ्च ओमान निकै सकृय पुर्वक सबै ओमानका नेपाली दाजु भाइ दिदिबहिनीहरु माझ पुग्ने र उहाहरु शीत सुमधुर सम्बन्ध गांस्दै प्रवासम अधिकांस मजदुरहरुका घाउमा मलम बनेर उभिरहने र डटिरहने प्रण गरि ब्यापक रुपमा परिचालित भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी