मलेसिया, पेराकमा नयाँ शक्ति साखा कमिटी गठन

मलेसिया, पेराकमा नयाँ शक्ति साखा कमिटी गठन

  • मङ्लबार, जेष्ठ २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

13396912_1615703932078797_797437111_oमलेसिया
बाबुराम नेतृत्वको नयाँ शक्तिको मलेसियामा शाखा कमिटि गठन भएको छ ।पेराक बिडोर मलेसियामा बसेको युवाहरुको भेलाले शेखर खड्काको संयोजकत्वमा १५ सदस्यीय कमिटि गठन गरेको हो ।

कमिटिमा सह सम्योजकद्धय डि.बि. गुरुङ्ग र डिल्ली दाहाल रहेका छन भने सदस्यहरुमा नवलपरासिका सर्बजित गेलाङ , रौतहटका राम पुकार चौधरी , संखुवासभा राम बहादुर तामाङ गोर्खाका डि बि गुरुङ रहेका छन् ।

यस्तै खेम ब लिम्बु (मोरङ) ,जर्मन तामाङ (पाँचथर),झरी लाल माझी (सर्लाही ) ,तिलक प्रधान खडी ( बाके) ,तिलक आले मगर(नबलपरासी),बुद्दी राम चौधरी (दाङ),पिमलाल ओलि (दाङ),कृष्ण प्रसाद पासी ( बाके),भिम ब श्रेष्ठले(सुनसरी),तेजबहादुर खड्का (सुनसरी)र पृती तामाङ रहेका छन् ।

भेलाका प्रमुख अतिथी राजु ढुङ्गाना प्रलील ले, अब युवाहरु अगाडी आउनु पर्ने, र देशको नेतृत्व युवाहरुले लिनु पर्ने बताउदै, नयाँ शक्तिको आवस्यता र अपरिहार्यता औल्याउदै पुराना शक्ति हरुले मात्र ब्याज खायर बसेकाले पुरानालाइ ससम्मान बिदाइ गर्दै अब नयाँ शक्ति रास्ट्र समृद्धिमा लाग्नु पर्ने बताउनु भयो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी