लण्डन चैत्र २९ । एन आर एन युकेका सह महासचिब अर्जुन कटुवालको पहलामा कार्यसमिति संरक्षक ,सल्लाहकार तथा सदस्यहरुले ५० हजार रुपैया संकलन गरी उदयपुर गाईघाटमा ईपुस्तकालय स्थापनाका लागि सहयोग गरेको छ ।
सँगम पुस्तकालय गाईघाट उदयपुर लाई आज संस्थाका सल्लाहकार एबम च्यरिटी बिभाग उपसंयोजक कल्पना आम्बुहाङ्गले संगम पुस्तकालयका धन कुमार श्रेष्ठलाई हस्तन्तरण गर्नु भयो ।
उक्त अबसर मा उमेस कटुवाल लगायतकाको पनि उपस्थिति रहेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline