नेपाली काँग्रेसको नेपाल–भारत तरुणदल गठन

नेपाली काँग्रेसको नेपाल–भारत तरुणदल गठन

  • शुक्रबार, चैत्र १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

बैङलोर,  १२ चैत ।

भारतको बैङलौरमा नेपाल–भारत तरुणदल गठन गरिएको छ । नेपाली जनसम्पर्क समितिका सभापति राम बहादुर सिँहको प्रमुख आथित्य तथा ने.बि.संघ भारतका केन्द्रीय सदस्य एवं दक्षिण भारत नेबिसंघका संयोजक धनबहादुर गुरु धामीको बिशेष आथिथ्यमा गठन गरिएको हो ।

नेपालको सबैभन्दा ठूलो पार्टी नेपाली काँग्रेसले भारतको बिभिन्न ठाँउमा संगठन बिस्तार गरेको गरेको छ । प्रेमबहादुर धामीको अध्यक्षतामा ११ सदस्यीय नेपाल–भारत तरुणदलको तदर्थ कार्य समिति निर्धारण गरेको छ ।

जस अन्र्तगत उपाध्यक्षमा अंगे गुरु धामी, सचिबमा दिपक धामी, सह–सचिबमा जयलाल सेटी र कोषाध्यक्षमा रमेश बिष्ट रहेका छन् । सदस्यहरुमा हरिष गुरु धामी, निकल धामी, राम धामी, हरिचन्द्र जोशी, भरत सेटी र बिक्रम महत रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी