नेपाली जनप्रगती शिल मन्च ओमानको बिस्तारित बैठक सम्पन्न

नेपाली जनप्रगती शिल मन्च ओमानको बिस्तारित बैठक सम्पन्न

  • बिहिबार, मंसिर १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

ओमान ।

एकिकृत नेकपा माओवादीको प्रवासी भातृ संगठनको “विशेष बिस्तारित बैठक“ रुसेल गार्डेन मस्कट ओमानमा सम्पन्न भएको छ ।

वरिष्ट उपाध्यक्ष पदम प्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न बैठकमा सम्पुर्ण केन्दृय सदस्यहरुको रिपोर्टिङ सहित विभिन्न एजेन्डाहरुमा छलफल भएको थियो ।

बैठकमा सल्लाहकारहरुको विशेष उपस्थिती र नेपालको महाभुकम्पको राहत संकलन तथा परिचालन समितिलाइ दिईएको ६ ओटा जिम्मेवारीहरु राहत संकलन गर्ने र संकलनको कार्यमा आ(आफ्नो एरियामा आफ्ना संगठित सदस्यहरुलाई परिचालन गर्ने काम सम्पन गरेकोमा विशेष धन्यवाद दिइयो।
समितिको प्रतिबेदन मंन्चका कोसाध्यक्ष कड्ड कुल बहादुर तामाङ ले प्रस्तुत गर्नु भएको थियो।
बैठमा राहत संकलन कार्यमा महत्त्वपूर्ण भुमिका निभाउनु हुनेहरुलाइ प्रंसशा पत्र समेत दीने निर्णय गरिएको छ । राहत संकलन गर्ने कार्यक्रममा एम्बिसीको सहकार्यमा द्दठण्ण् ओमानी रियल को हाराहारिमा मंन्चले राहत संकलन गरेको, त्यस पश्चात् पार्टिलाई डण्ण् ओमानी रियलको राहत संकलन गरि सहयोग गरिएको पर्तिबेदन गरि पेस गरिएको छ।

रिक्त रहेका कार्यकारिणी समितिको पद पुर्ती गर्ने कार्यक्रम अनुसार सुरज तामाङले दिनु भएको राजिनामा स्वीकृत गर्दै बरिस्ठ उपाध्यक्ष रहनु भएका पदम प्रसाद अर्याल लाई सर्वसमितिले अध्यक्षनियुक्ती गरिएको छ।

साथै केही जिम्मेवारीहरु सामान्य हेर फेर समेत गरेको छ। बरिस्ठ उपाध्यक्षमा तुला गिरि,उपाध्यक्ष मा कान्छी माया, सचिवमा उमेश बिक , सह सचिव पदमा ईश्वर राना र केही केन्द्रिय सदस्य हरु नियमित बैठकमा उपस्थित नभएको र अन्य संगठनहरुमा संलग्न भै अभिव्यक्तिहरु दिदै हिडेकोमा उहाहरुसंग स्पष्टीकरण लिई जिम्मेवारीबाट हटाइ अन्य सदस्यहरु चयन गर्ने समेत निर्णय गरियो।
भुकम्प पीडितहरुको राहत को निम्ति पदम प्रसाद अर्यालले आफ्नो तर्फबाटमात्रै दीनु भएको ज्ञ लाख रुपिया नेपाली को सबै उपस्थितहरुले खुलेरै प्रशंसा गरेका थिए।

त्यसै गरि नयाँ कार्यकारिणी समितिलाइ बधाइ तथा सुभकामनाहरु प्रदानगर्दै नेपाली जनप्रगतिशिल मन्च को प्रथम रास्टृय भेला द्दण्ज्ञछमा प्रस्तुत गरिएको घोषणा पत्रलाइ कार्यन्वयन गर्न र गराउन नयाँ चयन हुनु भएका अध्यक्ष पदम प्रसाद अर्याल ले प्रतिबद्धता पनि ब्यक्त गर्नु भएको छ । महासचिव हेम आचार्य ले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी