जापान मा पनि नेपाली सङ्घीय समाज गठन हुने

जापान मा पनि नेपाली सङ्घीय समाज गठन हुने

  • बुधबार, अशोज ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

जापान 

जापान मा पनि नेपाली सङ्घीय समाज गठन हुने फुर्वा शेर्पा जापान बहुसंख्यक नेपाली हरु बसोबास रहेको जापान मा पनि संघिय समाज चाडै गठन हुने भएको छ ।

जापानमा रहेका सम्पूर्ण पहिचान, , गणतन्त्र, धर्मनिरपेक्ष र समानुपातिक समावेशीवादीहरुको सहभागिता, समर्थन र सहयोगमा सङ्घीय समाजवादी फोरम, नेपालको प्रवास संगठन नेपाली सङ्घीय समाज जापन (नेफेसो जापन) गठन गर्न एक भेला आयोजक तर्दथ समिति गठन गर्ने तयारी भैरहेको संघिय समाजबादी फोरम केन्द्रिय कार्यालय ले जानकारी दिएको छ ।

केन्द्र का अनुसार समाज गठन को लागि संयोजक को रुपमा नेपाल शेर्पा संघ टोकाइ जापान का अध्यक्ष पेम्बा शेर्पा लाई लिखित रुप मा जिम्मेवारी दिइएको बताइएको छ ।

जापान मा रहेका नेपाली हरु सग छलफल गरेर केन्द्रिय प्रतिनिधि को उपस्थिति मा यथासाक्य चाडो समाज गठन गर्ने तयारी मा रहेको संयोजक शेर्पा ले जानकारी दिनुभयो ।सबै जापानबासी नेपाली हरुलाई साथ र सहयोग का निम्ति आग्रह समेत गर्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ