जनप्रगतिशील मोर्चा साउदीको दोस्रो अधिवेशन असोज ६ मा

जनप्रगतिशील मोर्चा साउदीको दोस्रो अधिवेशन असोज ६ मा

  • आइतवार, अशोज ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

असोज ३ रियाद ।

विप्लव माओवादी निकट जनप्रगतिशील मोर्चा साउदी अरबको दोस्रो अधिबेशन आगामी असोज ६ गते हुने भएको छ ।

अधिवेशनमा माओवादी महासचिव नेत्र विक्रम चन्द र नेता धमेन्द्र बास्तोला जाने भनिए पनि नेपालमा परिवर्तित राजनीतिक परिस्थितका कारण उहाहरु उपस्थित नहुने अधिवेशन आयोजक समितिका सयोजक दिल सुव्वाले जानकारी दिनु भयो ।

कार्यक्रममा माओवादी केन्द्रीय सदस्य टेक बहादुर केसीले उपस्थिति जनाउनु हुने छ ।

मोर्चाले नेपालमा अहिले आउन लागेको सविधान ४७ सालकै जस्तो भएको भन्दै त्यसलाई जलाउने र नेपालमा हुने वर्गीय आन्दोलनमा सहयोग गर्ने पनि सयोजक सुव्वाले जानकारी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी