दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा शेष घलेद्धारा उम्मेदवारी 

दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा शेष घलेद्धारा उम्मेदवारी 

  • शुक्रबार, अशोज १, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाण्डौ, १ असोज ।

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

घलेले गैरआवासीय नेपाली संघ बेलायतको आयोजनामा बिहीबार सााझ लन्डनस्थित नेपाली दूतावासमा आयोजित एक विषेश समारोहबीच उम्मेदवारीको घोषणा गरेका हुन् ।
उम्मेदवारीको घोषणा गर्दै अध्यक्ष घलेले दुई वर्षको कार्यकालमा थालेका धेरै कामहरू पुरा गर्न बााकी रहेको भन्दै त्यसलाई पूरा गर्ने आफ्नो दायित्वलाई छाडेर भाग्न नमिल्ने बताएका छन् । घलेले आगामी कार्यकालमा पनि बिगतमा जस्तै आफ्नो सम्पूर्ण समय र स्रोत साधन एनआरएनएको विकाशका लागि लगाउने उनले प्रतिबद्धता जनाए पनि नयाा कार्यक्रम भने अहिलेनै सार्वजानिक नगर्ने बताएका छन् ।

आगामी अक्टुवरको १४ देखी १७ सम्म काठमाडौमा हुने सातौ विश्व सम्मेलनमा नेतृत्व चयनका लागि निर्वाचन हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी