टोक्यो,जापान। मिर्मिरे सम्बाददाता किरांत याक्थुङ चुम्लुङ, जापानले बार्बेक्यु कार्यक्रमको आयोजना गरेको छ।
सेप्टेम्बर 13 मा तारिक का दिन बिहान 10 बजे सम्म टोक्योको किबा पार्कमा भएको कार्यक्रममा उल्लेख्य मात्रामा सहभागिता रहेको थियो।
नेपालमा गएको महाभुकम्प पिडित बाल बालिकाको शिक्षा लागि सहयोग जुटाउन कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष देबि बहादुर ईङनामले बताए।
मिर्मिरे अनलाईन सग कुरा गर्नु हुदै अध्यक्ष ईङनामलेदेश परदेशमा रहेको जनजाति हरुले आफ्नो अधिकार खोज्नु पूर्व आफुहरु संगठित भएर लाग्नु पर्ने साथै बर्तमान् राष्ट्रिय सवाल र मुद्धा हरुमा जनजाती बुज्रुक वर्ग को ध्यान पुग्नु पर्ने बताउनु भयो / कार्यक्रममा लिम्बु जातिको पराम्परागत नाच पनि प्रस्तुत गरिएको थियो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline