प्रवासी नेपाली जनसमाज भारतद्धारा भूकम्प पीडितका लागि राहत संकलन

प्रवासी नेपाली जनसमाज भारतद्धारा भूकम्प पीडितका लागि राहत संकलन

  • शनिबार, बैशाख २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

नेपालमा गत बैशाख १२ गते शनिबार गएको महाविनाशकारी भूकम्पले ठूलो जनधनको क्षति भए पछि प्रवासी नेपाली जनसमाज भारतका केन्द्रीय सयोजक आजाद सेन थापा को नेतृत्व मा राहत सकलन गरी नेपाल ल्याईएको सो जनसमाजले जनाएको छ ।
औषधी खाद्यन्न लत्ता कपडा, टेन्ट, कम्बल लगायतका समान संकलन गरी बुटवल ल्याईएको छ । दिल्लीबाट बुटवल सम्म बुद्ध एडबनचर बसले निशुल्क समान दुवानी गरेको जनसमाज अध्यक्ष थापाले जानकारी दिनु भयो । बुटवलबाट भूकम्प प्रभावित क्षेत्रको निक्र्यौल गरी राहत पठाउने व्यवस्था गरिएको समाजले जनाएको छ । आज आएको र भोली आउन लागेको सामाग्री गरी कुलमा चार लाख भन्दा बढीको राहत सामाग्री रहेको थापाले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी