पुष २ एजेन्सी । फ्रान्सका राष्ट्रपति ईम्यानुएल म्याक्रो कोरोना संक्रमित भएका छन् । सरकारले दिएको जानकारी अनुसार संक्रमण भए पछि राष्ट्रपति म्याक्रो आईसोलेसनमा बसेका...
विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले क्रिसमस मनाउने क्रममा हुने भिडभाडका बेला अनिवार्य मास्क लगाउन सबैलाई आह्वान गरेको छ । क्रिसमस मनाउनेको सङ्ख्या युरोपमा धेरै भएकाले संगठनको...
बेइजिङ, १ पुस । चीनको एउटा औषधि निर्माता कम्पनी फोसुन फर्माले जर्मन औषधि निर्माता कम्पनी बायोएनटेकबाट कोभिड–१९ विरुद्धको खोप कम्तीमा १० करोड डोज खरिद...
पुष १ एजेन्सी । कोरोना ब्यापक बढे पछि फ्रान्समा दोस्रो पटक लकडाउन सुरु भएको छ । क्रिसमसमा संक्रमण दर अझै बढ्न सक्ने भन्दै पुन लकडाउन...
मस्को, ३० मङ्सिर / रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार औपचारिक रुपमै अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनलाई बधाई दिनु भएको छ । विश्वव्यापी सुरक्षालाई प्रबद्र्धन गर्नेगरी...
ऐजेन्सी मंसीर ३० । अमेरीकी राष्ट्रपतिमा जो बाईडेन ३०६ ईलेक्टोरल कलेज भोट सहित बिजयी भएको घोषणा भएको छ । ट्रम्पलाई जम्मा २३२ भोट प्राप्त...
मंसीर २९ एजेन्सी । विश्वमा सबै भन्दा ठूला प्रयोगकर्ता रहेको गुगलको सर्भिस सिस्टममा क्रयास भएको छ । नेपाली समय अनुसार करीब पौने ६ बजेदेखि...
एजेन्सी, २८ मंसिर । जर्मनीमा अत्यावश्यक बाहेकका सबै पसल, विद्यालयलगायत बन्द गर्न आह्वान गरिएको छ । कोरोनाभाइरसको सङ्क्रमण अत्यधिक बढेपछि चान्सलर एंगेला मर्केलले बुधबारदेखि अत्यावश्यक...
तेहरान, २८ मंसिर । इरान सरकारले एक पटक निर्वासनमा गएका पत्रकार रुहोल्लाह जामलाई मृत्युदण्ड दिएको छ । अनलाइनबाट देशको आर्थिक स्थितिका बारेमा रुहोल्लाहले समाचार...
वासिङ्टन, २८ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा शनिबार निस्केका जुलुसमा छुरा प्रहार र गोली चलेको छ । चुनावमा धाँधली भएको भन्दै राष्ट्रपति...
२८ मङ्सिर एजेन्सी । जापानमा पछिल्लो समयमा कोरोना भाइरसको समस्या बढ्दै गएको देखिएको छ । जापानमा शनिबार एकैदिन अहिलेसम्मकै धेरै संक्रमितहरु थपिएका बताइएको छ...
एजेन्सी मंसीर २७ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिय निर्वाचनको मत परिणामलाई अस्विकार गर्दै दायर गरेको मुद्धा खारेज भएको छ । अमेरिकाको सर्वोच्च अदालतले...
मंसीर २७ काठमाण्डौं । भारतको किशान आन्दोलनले यतिखेर संसारको ध्यान तानेको छ । संसारभर छरिएका भारतीयहरुले किशानको पक्षमा प्रदर्शन गरेका छन् भने अन्तराष्ट्रिय समुदायबाट...
वासिङ्टन, २६ मंसिर । अमेरिकी विज्ञहरुले फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिन बिहीबार सिफारिस गरेका छन् । विज्ञको सिफारिसपछि...
२५ मङ्सिर काठमाण्डौं । क्यानाडाले पनि कोरोना भाइरस विरुद्धको फाइजर खोप यहाँका नागरिकमा लगाउने गरी स्वीकृति दिएको बताइएको छ । क्यानाडाको स्वास्थ्य सम्बन्धी एक...
रियो दी जेनेरो, २५ मंसिर । बोइङ कम्पनीको ७३७ म्याक्स शृंखलाको यात्रुवाहक विमानले ब्राजिलमा व्यावसायिक उडान बुधबारदेखि शुरु गरेको छ । बोइङ ७३७ म्याक्स मोडेलका...
ठेगाना:अनामनगर काठमाडौँ