रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस वर्षको प्रारम्भमा नाटोमा सामेल भएपछि छिमेकी मुलुक फिनल्यान्डसँग ‘समस्या’ हुने चेतावनी दिनुभएको छ । उहाँले जवाफमा मस्कोले उत्तर–पश्चिम रुसमा...
ईजरायली सेनाले गाजामा तीन जना आफ्नै देशका नागरिकको हत्या गरेको छ । उनीहरु सेतो झण्डा समेत बोकेर हिँडेका बेला उनीहरुमाथि सेनाले गोली चलाएको थियो ।...
हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले शुक्रबार युक्रेनका लागि युरोपेली युनियन (इयु) को ५० अर्ब युरो सहयोगलाई रोक्नुभएको छ । यद्यपि नेताहरू उहाँको विरोधलाई किनारा लगाउँदै...
नोकरीमा वृद्धि भए पनि अस्ट्रेलियाको बेरोजगारी दर १८ महिनाको उच्चतम स्तरमा पुगेको छ । अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्स (एबिएस) ले बिहीबार प्रकाशित गरेको आधिकारिक...
पछिल्लो दुई महिनामा गाजामा पत्रकारहरूको मृत्यु भए पनि यो वर्ष कामका क्रममा मारिने पत्रकारहरूको सङ्ख्यामा कमी आएको मिडिया वकालत समूह रिपोर्टर्स विदाउट बोडर्स (आरएसएफ)...
प्यालेष्टाईनको गाजा क्षेत्रमा ईजरायली आक्रमणका कारण मानवीय संकट बढेको भन्दै सँयुक्त राष्टसंघको महासभाद्धारा तत्काल युद्ध विराम गर्न प्रस्ताव पारित गरेको छ । १९३ देश...
चीनका राष्ट्रपति सी चिनफिङ राजकीय भ्रमणका सिलसिलामा आज भियतनाम पुगेका छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिनफिङलाई भियतनामले मङ्गलबार...
भारतको सर्वोच्च अदालतले सोमबार दशकौँदेखि विद्रोह चलिरहेको मुस्लिम–बहुल काश्मीरको सीमित स्वायत्ततालाई खारेज गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारको कदमलाई कायमै राख्दै एक वर्षभित्र त्यहाँ चुनाव...
इरानी राष्ट्रपति इब्राहिम रायसीले बिहीबार रुस भ्रमणका क्रममा गाजा क्षेत्रमा भएको इजरायली आक्रमणलाई तत्काल रोक्ने विषय छलफलको मुख्य विषय भएको बताउनुभएको छ । रुसी...
एजेन्सी मंसीर २१ । रुसी राष्ट्रपति भ्लादीमीर पुटिन साउदी अरब र दुबईको भ्रमणमा निस्किएका छन् । शुरुमा बुधबार युएई पुगेका पुटिनले अरब विश्व रुसको...
चीनले राजधानीमा एउटा उच्चस्तरीय शिखर सम्मेलनको पूर्वसन्ध्यामा बेइजिङप्रति युरोपेली युनियनको निर्यात नीतिहरूको कुनै ‘अर्थ’ नभएको बुधबार बताएको छ । विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले...
गंभीर मानवीय संकट पैदा भएको गाजामा ईजरायलले चौतर्फी बमबारी गर्दै स्थलगत आक्रमण समेत जारी राख्दा ठूलो संकट बढेको छ । ईजरायली सेनाले अस्पताल, शरणार्थी शिविर,...
इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु र १२ जनाभन्दा बढी बेपत्ता भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अल जजिराले सोमबार बताएको छ...
भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुईजना पाइलटको मृत्यु भएको छ । दुईजना भारतीय वायुसेना (आईएएफ) पाइलटहरू सवार पिलाटस ट्रेनर विमान सोमबार बिहान तेलङ्गानाको मेडक जिल्लाको...
फिलिपिन्सको दोस्रो ठूलो टापु मिन्डानाओमा दुईवटा शक्तिशाली भूकम्प गएका छन् । फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञानले ७.४ र ६.१ म्याग्निच्युडको भूकम्प गएको...
एजेन्सी मंसीर १६ । रुससँग जारी युद्धमा युक्रेनका ३ लाख बढी सेनाको मृत्यु भएको जेलेन्सकीका पूर्व सहयोगीले दाबी गरेका छन् । एलेक्सी एरेष्टोभिचले एउटा...
ठेगाना:अनामनगर काठमाडौँ