एजेन्सी मंसीर १६ । रुससँग जारी युद्धमा युक्रेनका ३ लाख बढी सेनाको मृत्यु भएको जेलेन्सकीका पूर्व सहयोगीले दाबी गरेका छन् । एलेक्सी एरेष्टोभिचले एउटा भिडियो अन्तवार्तामा उक्त दाबी गरेका हुन् ।
समग्र देशभर सैन्यीकीकरण, पश्चिमा हतियारको आपुर्ति र रिजर्भ सेना परिचालन गरेपनि युद्धभूमिमा कुनै परिवर्तन आउन नसकेको उनले बताएका छन् ।
करीब ६ महिनादेखि जारी प्रत्याक्रमण समेत असफल भएको उनले बताएका छन् । यो प्रत्याक्रमणमा समेत ठूलो क्षति भएको उनले बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline