गंभीर मानवीय संकट पैदा भएको गाजामा ईजरायलले चौतर्फी बमबारी गर्दै स्थलगत आक्रमण समेत जारी राख्दा ठूलो संकट बढेको छ ।
ईजरायली सेनाले अस्पताल, शरणार्थी शिविर, विद्यालय , व्यक्तिका घर सबै तिर हमला जारी राख्दा अहिले सम्म १५ हजार बढी प्यालेष्टाईनी नागरिकको मृत्यु भईसकेको छ । यसमा सात हजार बालबालिका रहेका छन ।
बीचमा ६ दिन युद्धबिराम भए पनि ईजरायलले पुनः हमला जारी राखेको छ । अमेरीकी सहयोगमा ईजरायलले सँयुक्त राष्ट्रसंघ सहित अन्तराष्ट्रिय समुदाय र मुस्लिम देशहरुको चेतावनीका बीच आक्रमण जारी राखेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline