एजेन्सी मंसीर २१ । रुसी राष्ट्रपति भ्लादीमीर पुटिन साउदी अरब र दुबईको भ्रमणमा निस्किएका छन् । शुरुमा बुधबार युएई पुगेका पुटिनले अरब विश्व रुसको सबै भन्दा ठूलो व्यापारीक साझेदार भएको भन्दै दुबईसँग रुसको सम्बन्ध सबै भन्दा उचाईमा पुगेको प्रतिकृया दिएका छन् ।
उनलाई अवुधावीमा युएईका राष्ट्रपति मोहम्मद विन जाईद अल नाहानले भव्य स्वागत गर्ने कममा उनी खुसी देखिन्थे । दुई देशले औद्योगिक साझेदारी पनि व्यापक बद्धि गरिरहेको पुटिनको भनाई छ ।
उनी युएर्र्ई पछि साउदी अरबको भ्रमणमा पनि जाने तयारी रहेको छ । सन् २०२२ मा युक्रेन युद्धपछि पहिलो पटक पुटिन अरब देशको भ्रमणमा निस्किएका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline