ईजरायली सेनाले गाजामा तीन जना आफ्नै देशका नागरिकको हत्या गरेको छ ।
उनीहरु सेतो झण्डा समेत बोकेर हिँडेका बेला उनीहरुमाथि सेनाले गोली चलाएको थियो । यस प्रकरणप्रति देशभित्रै बिरोध शुरु भएको छ ।
यी तिनै जना हमासले बन्धक बनाएका व्यक्ति हुन् । ईजरायली सेनाले गल्तीका कारण गोली चलेको बताएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline