जनकपुरधाम पुस २६ । क्रसर व्यवसायी विपिन महतो पक्राउ परेका छन् । मिल्स एरियास्थित ससुराली घरबाट आज बिहान उनलाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख रमेश बस्नेतले जानकारी...
डडेल्धुरा, पुस २६ । हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाको जनजीवन कष्टकर बनको छ । बढ्दो हिमपातले सडक अवरुद्ध भए पनि सडक सफा...
काठमाडौं, पुस २६ । मध्य र पूर्वी पहाडी बाहेकका ठाउँको मौसम आज सफा हुने मौसमविद्ले बताएका छन् ।मध्य र पूर्वी पहाडी क्षेत्रको आकाश एकैछिन खुल्दै...
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका नयाँपुलमा शुक्रबार डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ट्रकको ठक्करबाट सडकछेउ हिँड्दै गरेकी गोरखा पालुङटार की १० वर्षीया सुरता परियारको मृत्यु भएको...
प्रदेश ३ को नेकपा संसदीय दलले प्रदेश नं ३ को नाम ‘वाग्मती’ र स्थायी राजधानी हेटौँडालाई नै एकमतले पास गराउने निर्णय गरेको छ ।...
मकवानपुर, पुस २५। मकवानपुरको भीमफेदी गाउँपालिका–९ अघोरमा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । गएराति वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बा १ य...
काठमाडौं, पुस २५ । नेपाल प्रहरीले आज बिहान तीन किलोग्राम नक्कली सुनसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले तीन किलोग्राम नक्कली सुनसहित...
काठमाडौं पुस २५ । आज खण्डग्रास चन्द्रग्रहण लाग्दैछ। नेपालमा पनि चन्द्रग्रहण देखिनेछ। ग्रहण राति १० बजेर ५२ मिनेटदेखि शुरु भएर ३ बजेसम्म रहनेछ। बीपी कोइराला मेमोरियल...
पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक किशोरी बलात्कृत भएकी छिन् । करणीमा संलग्न भएको भन्दै मिक्लाजुङ गाउँपालिका–४ का स्थानीय ५७ वर्षीय कृष्णबहादुर गहतराज पक्राउ परेका छन्...
धनुषाको मिथिला नगरपालिकामा शुक्रबार बिहान एक युवकको हत्या भएको छ । औरही खोलामा अवैध गिट्टीबालुवा उत्खनन्को विरोध गर्दै आएका २४ वर्षीय दिलीपकुमार महतोलाई नदीमै...
नेपाल प्रहरीले तीन किलोग्राम नक्कली सुनसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले तीन किलोग्राम नक्कली सुनसहित भारतीय नागरिक मोहनलाल गुजरातीलाई...
चितवन पुस २५ । चितवनमा ट्यांकरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। घटनामा गोरखाको भिमसेन गाउँपालिका–४ का ३५ वर्षीय इन्द्र तामाङको मृत्यु भएको हो...
काठमाडौं, पुस २५ । केही दिनदेखि पश्चिमी वायुको प्रभावले मौसम बदली भएर कतै पानी र हिउँ परे पनि आजदेखि मौसम सुधार हुने मौसमविद्ले बताएका छन्...
काठमाडौं, पुस २५ । पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा आजबाट शुरु भएको छ । यो व्रत प्रत्येक वर्ष पौष शुक्ल...
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकता कायम राख्न र पार्टी सङ्गठन सुदृढीकरणका लागि सहमतिको विकल्प नभएको बताउनुभएको छ । आफ्नै निवास बूढानीलकण्ठमा आज...
२२औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस भक्तपुरमा भव्य रूपमा मनाइने भएको छ । आगामी माघ २ गते भक्तपुर दरबारस्क्वायरमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरू र...
ठेगाना:अनामनगर काठमाडौँ