आज कुहिरो हटेर घाम लाग्ने

आज कुहिरो हटेर घाम लाग्ने

  • शनिबार, पुस २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं, पुस २६ ।
मध्य र पूर्वी पहाडी बाहेकका ठाउँको मौसम आज सफा हुने मौसमविद्ले बताएका छन् ।मध्य र पूर्वी पहाडी क्षेत्रको आकाश एकैछिन खुल्दै बादल लाग्दै गर्ने भए पनि अरु ठाउँको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पानी पार्ने कुनै पनि प्रणाली सक्रिय नरहेकाले आज पानी र हिउँ कतै पनि नपर्ने महाशाखाले जनाएको छ ।

विभिन्न ठाउँमा अहिले लागेको बाक्लो हुस्सु र कुहिरो बिस्तारै हटेर पारिलो घाम लाग्ने मौसमविद्ले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ