आजदेखि मौसममा क्रमिक सुधार : सोमबारसम्म मौसम सफा रहने अनुमान

आजदेखि मौसममा क्रमिक सुधार : सोमबारसम्म मौसम सफा रहने अनुमान

  • शुक्रबार, पुस २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौं, पुस २५ ।
केही दिनदेखि पश्चिमी वायुको प्रभावले मौसम बदली भएर कतै पानी र हिउँ परे पनि आजदेखि मौसम सुधार हुने मौसमविद्ले बताएका छन् । मौसम पुर्वानुमान महाशाखाले भोलीदेखि सोमबारसम्म देशभरको मौसम सफा रहने जनाएको छ ।

अहिले काठमाडौसहित देशका धेरैजसो स्थानमा लागेको कुहिरो बिस्तारै हट्दै जाने जानेछ । कुहिरो हटे पनि देशको मध्य र पूर्वका आकाशमा भने आंशिक रुपमा बादल लाग्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
तर साँझाको समयमा भने मध्य र पूर्वी पहाडी भेगका केही स्थनमा सामान्य पानी पर्ने सम्भावना छ । काठमाडौ उपत्यकाको आज बिहान पौने ६ बजेको तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ