सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा लगातार हिमपात

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा लगातार हिमपात

  • शनिबार, पुस २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

डडेल्धुरा, पुस २६ ।
हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाको जनजीवन कष्टकर बनको छ । बढ्दो हिमपातले सडक अवरुद्ध भए पनि सडक सफा गर्ने प्रभावकारी व्यवस्था हुन नसक्दा यात्रुहरु मर्कामा परको छन् ।

सुदूरपश्चिमका पहाडी जिल्लालाई जोड्ने मुख्य राजमार्गमध्येको भीमदत्त राजमार्ग पछिल्लो समय हिमपातका कारण लामो समयसम्म अवरुद्ध हुने गरेको छ । राजमार्गका विभिन्न भागमा हिउँ जम्दा र पहिरो झर्दा यातायात सञ्चालनमा जोखिममा बढ्दै गइरहेको छ ।

वर्षेनी हिमपात हुने यी राजमार्गमा डोजर तथा स्काइभेटको प्रयोगबाट तत्काल बाटो खुलाइए पनि सफा गर्दा कालोपत्रे नै उप्किने भएकाले सडकको गुणस्तर पनि खस्किँदै गइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ