सरकारले छाउपडी उन्मूलनका लागि आठ हजारभन्दा बढी छाउगोठ भत्काएको छ । छाउप्रथाको नाममा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रका महिलाले कष्टकर जीवन र विभेद भोगेपछि सरकारले...
काभ्रेको कोशीपारीमा बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । रामेछापको गुराँसेबाट काठमाडौं आउँदै गरेको बा ४ ख ७१०२ नम्बरको बस काभ्रेको चौरी...
प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शुरु गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मिर्गौला प्रत्यारोपणका लागि...
विराटनगर महानगरपालिका–१९ स्थित मिलनचोकमा टिपरको ठक्करबाट टेम्पोमा सवार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उत्तरतर्फबाट आइरहेको को१क २९१७ नंको...
नेपाल भ्रमण गरेर फर्किएका एक स्पेनिस नागरिकको कोरोनाभाइरसका कारण मृत्यु भएको छ। डेली मेल समाचारपत्रका अनुसार भालेन्सिया अस्पतालका स्वास्थ्यकर्मीले गत फेब्रुअरी १३ मा मृत्यु भएका...
फागुण २१ काठमाण्डौं । आज प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीको मृगौला प्रत्यारोपण गरिदैछ । यसका लागि श्वास्थ्य लाभको कामना देश विदेशबाट गरिएको छ...
भूटानका प्रधानमन्त्री डा लोट्टी छिरिङले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भई चाँडै स्वास्थ्य लाभ हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ । उहाँले...
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिितिबारे जानकारी लिनुभएको छ । आज साँझ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर...
फागुण २० कालिकोट । जनयुद्ध कालमा मारिएका शहीहरुको स्मृतिमा नेकपाले देशभर शहीद परिवार भेटघाट र अभिनन्दन कार्यक्रम गरिरहेको छ । यसै सिलसिलामा आज कालिकोटको...
सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–१ भवानिपुर बस्ने ५५ वर्षीय मजादेवी सरदारको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको उक्त हात्तीले जङ्गलमा गाई...
फागुण २० बारा । नेपाल तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले संविधान र लोकतन्त्रको रक्षाकोलागी सडक आन्दोलनगर्ने चेतावनी दिनु भएको छ । आज बाराको कलैयामा संचारकर्मीस्ंग...
नेपाल प्रहरीका पूर्वडीआइजी महेशविक्रम शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । २०७२ सालमा प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा उनले नामै नभएका कर्मचारीको तलब, रासन...
ऐतिहासिक वसन्तपुरस्थित हनुमानढोका दरबार परिसरमा फागुको चीर ठड्याइएपछि विधिवत् फागु पर्व शुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुसार आज बिहान...
दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का चौधौँ महासचिवका रुपमा श्रीलङ्काका वरिष्ठ कूटनीतिज्ञ इसाला रुवान विराकुनले कार्यभार सम्हाल्नुभएको छ । सार्कको महासचिवमा नियुक्त हुनुअघि...
वाग्मती प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले ‘स्थानीय तहका पदाधिकारी र सदस्यहरुको सुविधाको ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ छलफलका लागि प्रस्ताव...
गाँजा खेतीलाई वैधानिक बनाउन माग गदै वाग्मती प्रदेशसभा सचिवालयमा ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दर्ता भएको छ । आजको प्रदेशसभा बैठकमा...
ठेगाना:अनामनगर काठमाडौँ