फागुण २० बारा । नेपाल तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले संविधान र लोकतन्त्रको रक्षाकोलागी सडक आन्दोलनगर्ने चेतावनी दिनु भएको छ ।
आज बाराको कलैयामा संचारकर्मीस्ंग कुरा गर्दै अध्यक्ष बस्नेतले सरकार भ्रष्टाचारीहरुको संरक्षक भएको आरोप लगाउनु भयो ।
उहाँले सरका भ्रष्टाचार, विभिन्न काण्डमा मुछिएको र लोकतान्त्रिक हक अधिकार छिन्न उद्धत रहेको भन्दै आन्दोलनको चेतावनी दिनु भयो ।
अध्यक्ष बस्नेत संगै नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुँगाना,महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादव, तरुण दल बाराका अध्यक्ष लोकेश सिंह लगायत गढीमाई पुगेर फर्किने क्रममा बस्नेतले पत्रकार सम्मेलन गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline