रोल्पा, २ मङ्सिर। रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । दाङको घोराहीबाट थवाङ आउँदै गरेको ना३ख ५५१८...
राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले यही मङ्सिर १६ देखि १८ गतेसम्म काठमाडौँमा एकता महाधिवेशन गर्ने भएको छ । यही मङ्सिर ११ देखि १३ गतेसम्म हुने भनिएको...
बङ्गलाचुली गाउँपालिकामा बाटो बनाउँदै गर्दा आज बिहान करिब ४ः०० बजेतिर डोजर पल्टिँदा चालकको मृत्यु भएको छ । गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीका अनुसार रा१क ९१४...
नेपाल प्रहरीले रु ६५ हजार ३३५ नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित समरोज थापामगरको कोठामा...
काठमाडौँ, १ मङ्सिर । कोरोना महामारीका कारण डेढवर्षदेखि बन्द रहेको पशुपति क्षेत्रका पर्यटकीय टिकट काउन्टर खुलेका छन् । नेपालमा कोरोना महामारी सुरु भएपछि विसं २०७६ चैतदेखि...
मकवानपुर, १ मङ्सिर । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–९ मा गए राति जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको ना३च ११९३...
ललितपुर, १ मङ्सिर । पाटनको मणिगल क्षेत्र ‘कात्तिक डबली’ मा आज कात्तिक नाचअन्तर्गतको आठौँ अर्थात् अन्तिम दिन नृसिंह अवतार–हिरयण्यकश्यपु वध मञ्चन गरिने भएको छ । प्रत्येक...
भकुण्डे, ३० कात्तिक । नमोवुद्ध नगरपालिका वडा नम्बर ३ स्थित पञ्चकन्या युवा क्लवले जनता र जनप्रतिनिधिबिच अन्तर्क्रियाकार्यक्रम गरेको छ । नमोवुद्ध नगरपालिका–३ चापाचौरमा आयोजित...
कञ्चनपुर, ३० कात्तिक । प्रजातन्त्र पुर्नबहालीका लागि संघर्षमा होमिएका कञ्चनपुरका प्रजातन्त्र सेनानी मदन चन्द सहितका योद्धाहरुलाई नागरिक अभिनन्दन गरिएको छ । प्रजातन्त्र सेनानी मदन चन्द नागरिक...
कञ्चनपुर, कार्तिक ३० । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले गत कार्तिक पहिलो साता महाकालीमा आएको वाढीले चारलेन पहुँचमार्ग सडक भत्किएको विषयमा छानबिन हुनुपर्ने माग अघि सारेका...
कञ्चनपुर, ३० कार्तिक। कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बाट नेपाल भारतको एक चोरको गिरोहले नगद र बहुमुल्य सुन सहितका समानहरु चोरी गरि नेपाल ल्याउने क्रममा...
कञ्चनपुर, ३० कार्तिक। कञ्चनपुरको भीमदत्त नगरपालिकाले ब्लड बैंक संचालनका लागि रेडक्रसलाई चार लाख रुपैया आर्थिक सहयोग गरेको छ । भीमदत्त नगरपालिकाले मंगलबार एक कार्यक्रमका विच...
काठमाडौँ, ३० कात्तिक । नेपालको पहिलो सुरुङमार्गको निर्माण २३ प्रतिशत सकिएको छ । निर्माण सुरु भएको दुई वर्ष बित्दा नागढुङ्गा सुरुङमार्ग आयोजनामा अरु विभिन्न...
काठमाडौँ, ३० कात्तिक । नेपाल प्रहरीका आठ प्रहरी उपरीक्षक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस हुनुभएको छ ।गृहमन्त्रालयको बढुवा सिफारिस समितिका अनुसार...
दमौली, ३० कात्तिक । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मङ्गलबार आह्वान गरेको नेपाल बन्दको विरोधमा व्यास मा बिरोध र्याली निकालिएको छ । व्यास नगरपालिका–५ स्थित...
कास्की, ३० कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज आह्वान गरेको नेपाल बन्दका क्रममा आठ जनालाई पोखराबाट प्रहरीले नियन्त्रणमा लिएको...
ठेगाना:अनामनगर काठमाडौँ