बन्दको विरोधमा नागरिक समाजले व्यासमा निकाल्यो र्‍याली

बन्दको विरोधमा नागरिक समाजले व्यासमा निकाल्यो र्‍याली

  • मङ्लबार, कार्तिक ३०, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

दमौली, ३० कात्तिक ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मङ्गलबार आह्वान गरेको नेपाल बन्दको विरोधमा व्यास मा बिरोध र्याली निकालिएको छ ।
व्यास नगरपालिका–५ स्थित नागरिक समाजले मंगलबार दमौली बजारमा मोटरसाइकल र्‍याली निकालेको हो । बन्दले सर्वसाधारण नागरिकको जनजिवन थप प्रभावित पारेको भन्दै समाजले बन्दको बिरोध गर्दै र्याली निकालेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ