काठमाडौं, १८ मंसिर । अनसनरत प्रा. डा गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलिबिच आज पनि वार्ता हुदै छ । केसी पक्ष र सरकारी वार्ताटोलीबीच गए...
परासी, १७ मंसिर । संयुक्त जेसिज सप्ताह २०१६ अन्तर्गत सत्पाह व्यापी कार्यक्रमको आज छंैठो दिन लागु औषधक न्युनिकरण विषय अन्तरकृया कार्यक्रम गरिएकोे छ । नवलपरासीको सिमावर्ति...
बुटवल, मंसिर १७ । ५ नम्बर प्रदेश विभाजन गर्नेगरी सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको विरोधमा सत्तापक्ष र प्रतिपक्षी दलका नेताको संलग्नतामा आज बुटवलमा विशाल जनप्रदर्शन...
मंसिर १७, सल्यान । सल्यानमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । सल्यान बडागाउ ३ सल्लेटाकुरा वनको जंगलको सडकबाट चिसापानी जानेक्रममा भएको ट्याक्टर...
१७ मंसिर । नेपाल आर्थ्रोस्कोपि संघले काठमाडौंमा पहिलोपटक ‘’आसोन-कन २०१६’’ आयोजना गर्ने भएको छ । सम्मेलनले नेपालका आर्थोपेडिक सर्जनहरुलाई बिभिन्न देशबाट आएका बिशिष्ट अर्थोपेडिक सर्जनहरुबाट अनुभब,ज्ञान र सीप सिक्ने अबसर...
काठमाण्डौ ,१७ मंसिर । व्यवस्थापिका–संसदको शुक्रबारको बैठकमा नेकपा मालेका महासचिव तथा सांसद सीपी मैनालीले प्रधानमन्त्री प्रचण्डलाई ‘बहुलाहा कुकुर’ले टोकेको भनेपछि केहिबेर हंगामा भएको थियो । बैठक...
काठमाडौं, मंसिर १७ । सुगौली सन्धिविरुद्ध नाराबाजी गर्ने ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपाललगायत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । शान्ति–बाटिकाबाट नाराबानी गर्दै...
विराटनगर, मंसिर १७ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संघीयताविरोधी मानसिकताबाट ग्रस्त केही दल र व्यक्तिले वर्षौंदेखि शोषित–पीडित समुदायलाई अधिकार दिन नखोजेको आरोप लगाउनु भएको...
मंसीर १७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यले विज्ञान प्रविधिमा यथेष्ट लगानी गरेर मात्र विकासको पूर्वाधार खडा हुने बताउनु भएको छ । नेपाल विज्ञान तथा प्रविधि...
काठमाण्डौ ,मंसिर १७ । त्रिभुवन विश्वबिद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका नवनियुक्त डीन केशव प्रसाद सिंहले राजिनामा दिनुभएको छ । नेपाल चिकित्सक संघले आज भेटेर दवाव दिएलगत्तै...
काठमाडौं, मंसिर १७ । संसदमा जारी अबरोध हटाउनेबारे राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख ओनसरी घर्तीबीच छलफल भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज भएको भेटवार्तामा सभामुख...
बुटवल ,१७ मंसिर । नेपाली काग्रेसको भातृ संगठन नेविसंघले ५ नम्बर प्रदेश टुक्राउने गरी संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावका विरुद्ध आज बुटवलमा जनमत संग्रह...
काठमाडौ १७ मंसिर । सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयकमा प्रदेश नम्बर ५ का पहाडी जिल्लाहरुलाई टुक्राएको भन्दै त्यसको विरोधमा आजपनि विभिन्न जिल्लामा प्रदर्शन...
कञ्चनपुर, मंसिर १७। कैलालीको अत्तरीयामा झण्डै दुई किलो चरेससहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको लेकगाउँ– १ का २७ वर्षे लोकेन्द्र बुढा...
काठमाडौं, मंसिर १७ । दक्षिण एसियाली मुलुकमा श्रम आप्रवासनलाई सुरक्षित बनाउने सम्बन्धमा छलफल गर्न सार्कस्तरीय एकदिने गोष्ठी आज राजधानीमा सुरु हुदै छ । नेपालस्थित युरोपियन युनियन...
काठमाडौं, मंसिर १७। वरिष्ठ चिकित्सक डा गोविन्द केसीको माग सम्बोधनका लागि गठन भएको सरकारी वार्ता टोली र डा केसीका प्रतिनीधि विच आज छैटौ दिन पनि...
ठेगाना:अनामनगर काठमाडौँ