सल्यानमा ट्याक्टर दुर्घटना १ को मृत्यु

सल्यानमा ट्याक्टर दुर्घटना १ को मृत्यु

  • शुक्रबार, मंसिर १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

मंसिर १७, सल्यान ।
सल्यानमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । सल्यान बडागाउ ३ सल्लेटाकुरा वनको जंगलको सडकबाट चिसापानी जानेक्रममा भएको ट्याक्टर दुर्घटनामा बडागाउ ४ का लोक बहादुर के.सीको निधन भएको हो ।
घटनास्थलमा घाइते भएका ३६ बर्षका के.सी.को उपचारको लागि लिदैगर्दा बाटोमै निधन भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । हिजो राति साढे आठ बजे भे १ त ३८४७ नं. को टेक्टर सडकबाट ६० मिटर तल खसेको थियो ।
बडागाउ ३ का २४ बर्षिय चालक चित्र बहादुर शाही प्रहरी नियन्त्रण भएको प्रहरी निरिक्षक धर्म बहादुर के.सी.ले जानकारी दिएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ