काठमाण्डौं जेष्ठ १५ । सङ्घीय संसद्मा आज प्रस्तुत बजेटलाई सत्तापक्षले कोरोनाको महामारीको चपेटामा परेका जनतालाई राहत दिने प्रगतिशील कार्यक्रम समेटिएको भन्दै समर्थन गरेको छ...
सरकारले आगामी आर्थिक वर्षभित्र नेपालको विद्युत् प्रणालीमा एक हजार ३०० मेगावाट विद्युत् थप गर्ने भएको छ । हाल निर्माणाधीन जलविद्युत् आयोजना सम्पन्न गर्ने र...
ज्ष्ठ १५ काठमाण्डौं । सरकारले कोरोनाका कारण समस्यामा परेका घरेलु साना तथा मझौला उद्यम तथा कोरोना प्रभावितलाई पाँच प्रतिशत व्याजदरमा ऋण दिने प्रबन्ध गरेको...
सरकारले कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि रु छ अर्ब बजेट विनियोजन गरेको छ । आज सङ्घीय संसद्मा बजेट आगामी आर्थिक वर्ष २०७७÷...
नेपाली सेनाले चीनको ग्वान्जाओबाट कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । ती स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगमको वाइडबडी...
आज सरकारले बजेट ल्याउदै छ । विश्व अर्थतन्त्र सन् १९३० कै जत्तिको संकटमा छ । नेपालमा पनि यसको असर ठूलो छ । देशमा वैदेशिक...
काठमाडौं, १५ जेठ । सरकारले आज आगामी आर्थिक वर्ष २०७७/७८ को राजश्व र आयको विवरण (बजेट भाषण) बजेट प्रस्तुत गर्दै छ । सङ्घीय संसद्को...
काठमाडौं, १४ जेठ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले कोरोनाभाइरस (कोभिड–१९) का कारण विदेशमा समस्यामा परेका नेपालीको समस्या समाधान गर्न सरकार प्रयासरत रहेको बताएका छन्...
कञ्चनपुर, १४ जेठ । कोरोना भाईरसको कहर चलिरहेका बेला कञ्चनपुरका व्यवसायीहरू उपभोक्ता ठग्नमा उद्यत छन् । लकडाउनको मौकाछोपी म्याद गुज्रिएका औषधी लगायत खाद्य समाग्री...
काठमाडौं, १४ जेठ । आगामी आर्थिक वर्ष २०७७/७८ को राजश्व र आयको विवरण ९बजेट भाषण० सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बिहीबार अपराह्न ४ बजे...
काठमाडौँ, १३ जेठ । सरकारले वित्तीय पहुँच अभिवृद्धिलाई बढावा दिएका कारण बैंक तथा वित्तीय संस्थामा करीब ६१ प्रतिशत नागरिकको बैंक खाता रहेको पाइएको छ...
एसियाली विकास बैंकले नेपालको सार्वजनिक स्वास्थ्य प्रणाली थप सुदृढ गर्न र कोरोनाका कारण गरिब वर्गमा पर्ने प्रतिकूल आर्थिक तथा सामाजिक प्रभावलाई न्यून गर्न झण्डै...
सरकारले वित्तीय पहुँच अभिवृद्धिलाई बढावा दिएका कारण बैंक तथा वित्तीय संस्थामा करीब ६१ प्रतिशत नागरिकको बैंक खाता रहेको पाइएको छ । चालू आवको फागुन...
सरकारले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशत हुने जनाएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्मा पेश गर्नुभएको चालू आर्थिक सर्वेक्षण...
विराटनगर, १३ जेठ । प्रदेश नं १ को बजेट अधिवेशन बुधबारदेखि शुरु हुने भएको छ । अपराह्न २ बजेदेखि प्रारम्भ हुने अधिवेशनलाई व्यवस्थित बनाउन...
काठमाडौँ, १२ जेठ । नेपाल राष्ट्र बैंकले सफा नोट नीतिका विषयमा थप स्पष्ट पारेको छ । बैंकले आज विज्ञप्तिमार्फत बैंक तथा वित्तीय संस्थाले सफा...
ठेगाना:अनामनगर काठमाडौँ