काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’ २०२६ बाट सम्मानित भएको छ । योसँगै...
काठमाडौँ, ८ कात्तिकः नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३÷८४ को असोज महिनामा भारततर्फ रु पाँच अर्ब ९२ करोड ५० लाख बराबरको विद्युत् निर्यात...
काठमाडौँ, ७ कात्तिकः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर...
म्याग्दी, ७ कात्तिक : बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब रु सात करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ...
म्याग्दी, ६ कात्तिकः म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक एक हप्तापछि सञ्चालनमा आएको छ । बेनी–नगरपालिका–४...
काठमाडौँ, ६ कात्तिकः संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले नेपाललाई सहयोग गर्ने निर्णय गरेसँगै त्यसको कार्यान्वयन प्रक्रियामा सरकार जुटेको छ ।...
काठमाडौँ, ६ कात्तिकः अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर...
मुस्ताङ, ६ कात्तिकः लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई सातामा ७७२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र...
म्याग्दी, ६ कात्तिक : म्याग्दीका पर्यटकीय स्थलहरुमा दसँै लगत्तै पर्यटकको चहलपहल बढ्न थालेको छ । अनुकूल मौसम र मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मर्मत भएपछि...
काठमाडौँ — जलवायुजन्य हानि-नोक्सानी सम्बोधनका लागि स्थापित अन्तर्राष्ट्रिय ‘हानि-नोक्सानी कोष’ (Loss and Damage Fund) ले नेपाललाई २ करोड अमेरिकी डलर (करिब ३ अर्ब २...
म्याग्दी, ३ कात्तिकः पछिल्लो मनसुनजन्य विपद्बाट चीन र भारतलाई जोड्ने बेनी–जोमसोम–कोरला सडकमा करिब रु एक अर्ब बराबरको भौतिक संरचनाहरुको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको...
काठमाडौं, ह्विस्कीको स्वाद, सुगन्ध र परिष्कृत आतिथ्यलाई केन्द्रमा राख्दै काठमाडौंमा ‘द गभर्नर्स टेबल’ नामक विशेष कार्यक्रम सम्पन्न भएको छ। याक एन्ड यतिको डाइनास्टी हलमा...
● जिओहटस्टारले डिगो सँगको साझेदारीमा नेपालमा आफ्नो विश्वव्यापी यात्रा विस्तार गरेको छ। यस विस्तारले नेपाली चलचित्र र प्रत्यक्ष (लाइभ) अन्तर्राष्ट्रिय खेलकुदका साथ डिगो मा यसको...
काठमाडौँ, १ कात्तिकः बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनको म्याग्दीस्थित दाना–राहुघाट खण्ड २१ दिनपछि पुनः सञ्चालनमा आएको छ...
काठमाडौं , चाडपर्वका बेला वस्तु आपूर्ति सहज बनाउने उद्देश्यले नेपाल–चीन प्रमुख व्यापारिक नाका तातोपानी आज (कात्तिक १ गते) देखि तीन दिनका लागि खुल्ने भएको...
काठमाडौं। लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले शनिबार ललितपुरको सानेपाबाट उनलाई नियन्त्रणमा लिएको...
ठेगाना:अनामनगर काठमाडौँ