साम्राज्यवादी मुलुकहरू जतिबेला आफुहरु प्रतिकुल अबस्थामा पुग्छन त्यतिबेला कम्जोर राष्ट्रमाथी राजनीति आर्थिक धार्मिक उदण्डको बीउ रोपेर आफु अनुकुल चलखेल गर्नसक्ने राजनैतिक अस्थिरताको वातावरण जबर्जस्त...
क्रान्तिकारी कम्युनिस्ट पार्टी संयुक्त राज्य अमेरिका (आरसीपी, युएसए) ले केही वर्ष अघिदेखि नयाँ संश्लेषण (न्यू सिन्थेसिस) लाई विश्वक्रान्तिको सैद्धान्तिक राजनैतिक अवधारणा भनी सार्वजनिक गरेको...
हिमाली क्षेत्रमा बसेाबास गर्ने अादीबासी जनजातिकेा रूपमा चिरपरिचित शेर्पा जातिहरूकेा अ।फ्नै पहिचान झल्काउने खालकेा धार्मिक पर्वहरू रहेका छन् । जसले हिमाली क्षेत्रमा अान्तरिक तथा...
राष्ट्रियता आफ्नो भूगोल, जनता, भाषा, संस्कृति र सभ्यताको केन्द्रीकृत रूप हो । यसमा राष्ट्रको पहिचान, स्वाभिमान र शक्ति मुखरित हुन्छ । राष्ट्रियता बलियो हुने...
—समीर यात्री लफडाको ब्युहरचनाः देउवा सरकारद्वारा प्रादेशिक राजधानीका अस्थायी केन्द्रहरु तोकिएपछि यो निर्णय विबादित बन्न पुगेको छ । केही दिन यता देशका बिभिन्न भागहरुमा यसका बिरुद्ध...
–साहिद जावेद बुर्की एउटा समावेशी र स्थिर राजनीतिक प्रणाली विकास गर्नेतर्फ पाकिस्तानको प्रगति सुस्त थियो नै झन सन् २०१७ को उत्तरार्धतिर नयाँँ समस्याहरुको सामना गर्नुप¥यो...
कर्णजीत बुढाथोकी ‘शुसिल’ विश्वका घटनाक्रमलाई हेर्दा एक ध्रुवीय विश्वबाट बहुध्रुवीय विश्वमा रुपान्तरित हुँदै गएको प्रष्ट नै छ । साम्राज्यवादी नाइके अमेरिका आज दिनप्रतिदिन कमजोर बन्दै...
टिप्पणी माईकल वल्फ जो एक जना अमेरीकी पत्रकार हुन् उनले आफ्नो पुस्तकमा भनेका छन् शायद यस समय पृथ्वीमा भएका मानिसहरुले भरोसा गर्न नसक्ने व्यक्ति...
भनिन्छ, राजनीति संभावनाको खेल हो । यति मात्र नभै हिजोका दुई परस्पर पानी बाराबारका रुपमा परिचित माओवादी केन्दका नेता प्रचण्ड र नेकपा एमालेका नेता...
आजको उत्तर–साम्राज्यवादले आफ्नो अमानवीय लुटपाटको रक्षा गर्न दुनियाँलाई धेरै नै प्रयोगवादी र उपभोगवादी बनाएको छ । परिणामतः वैचारिक र सैद्धान्तिक विषयहरूको महत्वको कि त...
सुँगुर कहिल्यै नदेखेको मानिस ले पहिलाे पटक सुँगुर देख्दा अचम्मित भएछ । टाउकाे र पुच्छरसम्म दाेह्रयाई तेह्र्याई हेर्दा मुसाे जस्ताे पनि छ ,नाक हात्तीको...
-अनाम किरण यतिखेर नेपाली राजनीति वाम एकताको बहसले गर्माएको छ । दुई ठूला वाम घटकहरुको सम्भावित मिलनको यो पुर्वसन्ध्यामा थुप्रै प्रश्न, चिन्ता र बहसहरु सतहमा...
– अजवी पौड्याल रु नाता सम्बन्ध र वैवाहिक सम्बन्धमा एउटा फरक छ । वैवाहिक सम्बन्धलाई ‘बन्धन’ मान्ने धारणा अझै जिउँदै छ र यही सम्बन्ध मात्र पारपाचुके...
-डा. उत्तम खनाल देश यतिबेला संघिय संरचनामा भएको छ । तीनवटै तहको निर्वाचन पश्चात अब संबिधान कार्यन्वयनको मार्ग प्रसस्त भैसकेको अबस्था छ । अब राज्यका...
भारत समर्थक मानिने नेपालको सबै भन्दा पुरानो र शक्तिशाली राजनीतिक दल नेपाली काग्रेसले यो चुनावमा आफ्नो परम्परागत राजनीतिक हैसियत गुमाएको छ । अक्सर नेपालको वामपन्थीहरुलाई...
नेपाल कम्युनिस्ट पार्टीले संसदीय चुनाव बहिष्कार मात्र होइन, यसको खारेजी गर्ने निर्णय आठौँ ऐतिहासिक महाधिवेशनमा गरेको थियो । हाम्रो पार्टीले समस्त क्षेत्रमा यो निर्णयको...
ठेगाना:अनामनगर काठमाडौँ