काठमाडौँ, २१ असोज । सत्तारुढ गठबन्धनको सिट बाँडफाँट गर्न शुक्रबार बालुवाटारमा बसिरहेको बैठकबाट जनता समाजवादी पार्टी बाहिरिएको छ । जसपा बाहिरिएपछि गठबन्धनमा तालमेल जुटाउन...
काठमाडौँ, २१ असोज । स्वीट्जरल्यान्डको जेनेभामा बिहीबार सम्पन्न मानव अधिकार परिषद्को बैठकमा चीनको सिन्जियाङ प्रान्तमा मुस्लिम उइगुरमाथि मानव अधिकार हनन भएको प्रस्तावमाथि थप छलफल...
काठमाडौं, २१ असोज । उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बालुवाटारमा मध्यान्ह...
काठमाडौँ, २० असोज । के तपाईं मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फ उम्मेदवारी दिँदै हुनुहुन्छ...
काठमाडौँ, २० असोज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पेस गरिएको बन्दसुचीबाट विभिन्न दलका २९ उम्मेदवारले नाम फिर्ता लिएका छन्...
काठमाडौं, २० असोज । नेपाली कांग्रेस भित्रको शेखर कोइराला समूहले आफूहरूलाई प्रत्यक्षतर्फ ४० प्रतिशत सिट दिनुपर्ने निष्कर्ष निकालेको छ । शीर्ष नेताको उपस्थितिबिना काठमाडौंको एक पार्टी...
लमजुङ २० असोज। हिमाली जिल्ला मनाङमा हिउँ पर्न थालेको छ । जिल्लाको माथिल्लो क्षेत्रमा बिहीबार विहानबाट हिउँ पर्न थालेको स्थानीयले बताएका छन् । मंगलबार रातिदेखि परेको...
२० असोज, काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर पक्षले आज छुट्टै भेला बोलाएको छ । संस्थापनइतर पक्षको डाक्टर शेखर कोइराला पक्षले दिउँसो २ बजे बत्तीसपुतलीस्थित...
सिरहा, २० असोज । सिराहामा जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रिय सदस्यसहितका नेता तथा कार्यकर्ताहरुले सामुहिक राजिनामा दिएका छन् । जसपा नेपालका केन्द्रिय परिसद सदस्य...
चितवन, २० असोज । नारायणगढ मुग्लिन सडक अवरूद्ध भएको छ । नारायणगढ मुग्लिन सडकको भरतपुर महानगरपालिका २९ सत्रकिलोमा पहिरो खसेपछि यातायात अवरूद्ध भएको हो...
त्रिवेणी, २० असोज । लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ । रातिदेखिनै...
वीरगन्ज, १९ असोज । नेपाली कांग्रेस मधेस प्रदेशका जिल्ला सभापतिहरूले गठबन्धन दलबीच भइरहेको सिट बाँडफाँट र उम्मेदवार सिफारिसप्रति आपत्ति जनाएका छन्। पार्टी सभापति एवं प्रधानमन्त्री...
काठमाडौं, १९ असोज । राप्रपा र जनतान्त्रिक तराई मुक्ति मोर्चा (जतमुमो) बीच एकता भएको छ । जतमुमोका राष्ट्रिय अध्यक्ष डा. मनोजकुमार झा र राप्रपाका...
काठमाडौं, १९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको दिन विशिष्ट व्यक्तिका साथै आम सर्वसाधारणलाई टीका लगाइदिएकी छिन् । राष्ट्रपति भण्डारीले आज दिउँसो २ बजेदेखि ३...
सिरहा, १९ असोज । सिराहामा खम्बाको रुपमा परिचित जनता समाजवादी पार्टी (जसपा), नेपालको केन्द्रीय सदस्य सहितका नेता तथा कार्यकर्ताले सामुहिक राजीनामा दिएको छन् । जसपा नेपालका केन्द्रीय परिसद सदस्य रामचलितर...
काठमाडौं, १९ असोज । नेपाली कांग्रेसले समानुपातिक तर्फका १ सय १० जना उम्मेदवार तय गरि निर्वाचन आयोगमा बुझाईसकेको छ । असोज ३ गते निर्वाचन...
ठेगाना:अनामनगर काठमाडौँ