काठमाडौं, मंसिर २ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सातवटै प्रदेशमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान खोलिने बताउनु भएको छ । ‘दिगो विकासका लक्ष्यहरु...
पोखरा, २ मङ्सिर । उपनिर्वाचनको मिति नजिकिँदै गर्दा कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार यतिखेर घरदैलोमा व्यस्त छन् । प्रत्येक दिनको घरदैलोको...
– नारायण अधिकारी/चितवन, २ मङ्सिर । यही मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि जिल्लाका तीनवटा वडामा निर्वाचन हुँदैछ । भरतपुर महानगरपालिका–१६ मा पाँच,...
काठमाडौं, मंसिर २ । आज मन्त्रीमण्डलमा केही हेरफर गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले तयारी गर्नु भएको छ । प्रधानमन्त्री ओलीले आज साँझ सम्म केहि नयाँ...
१ मंसिर,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक आइतबार बस्दैछ ।प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठनको तयारी गरिरहेका बेला नेकपाकाे सचिवालय...
बैतडी, १ मङ्सिर । यही मङ्सिर १४ मा हुने उपनिर्वाचनलाई लक्षित गर्दै बैतडीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय बैतडीका...
परासी, १ मंसिर । पत्नीबाट पीडित भएको भन्दै न्याय माग्ने श्रीमान्को संख्या बढ्न थालेको छ। पश्चिम नवलपरासीमा श्रीमतीपीडितका मुद्दा बढ्दै गएका हुन्। त्यसरी पीडित...
रोल्पा, १ मङ्सिर । रोल्पा थवाङ गाउँपालिका–१ को रिक्त वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका भद्रकुमार झाँक्रीले उम्मेदवारी फिर्ता लिनुभएको छ । झाँक्रीले शनिबार उक्त पदमा...
काठमाडाैं, १ मंसिर । प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसँग परामर्श भइरहँदा नेकपाको उच्च तहमा पार्टी र सरकारको जिम्मेबारीबारे पनि छलफल चलिरहेको छ । प्रत्यारोपणको...
विराटनगर, ३० कात्तिक । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको आर्थिक समृद्धियात्रामा सहकारी प्रत्यक्ष सहभागी हुनुपर्ने बताउनुभएको छ । राष्ट्रसेवक बहुमुखी सहकारी संस्था...
काठमाडौं, ३० कार्तिक । नेपाल कम्युनिस्ट पार्टीले मङ्सिर १४ गते हुन लागेकाे उपचुनाव बहिष्कार गर्ने जनाएकाे छ । साे पार्टीका महासचिव विप्लवले विज्ञप्ति जारी...
काठमाडाैं, ३० कार्तिक । प्रधानमन्त्री निवास बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन भौतिक योजना तथा पूर्वाधारमन्त्री विजयकुमार गच्छदारसँग लामो बयान...
काठमाडौं, २९ कार्तिक निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने स्थानीय तहको उम्मेदवारको नामावली आज प्रकाशन गरेको छ । आयोगका अनुसार कूल ३५ जिल्लाका ४४...
जनकपुर, कार्तिक २९ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले भारतीय विस्तारवादको सीमा अतिक्रमणका विरुद्ध मधेसी जनता बारम्बार लड्दै आएको चर्चा...
गौर, २९ कार्तिक । नेपाली कांग्रेसका निलम्बित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलम पुर्पक्षका लागि जेल चलान भएका छन् । एक साता लामो थुनछेक...
काठमाडौं, २९ कार्तिक । लिम्पियाधुरा, लिपुलेक र कालापानी सीमा विवादले १४ वर्षअघि राष्ट्रसंघमा प्रवेश पाएको खुलेको छ। नापी विभागका तत्कालीन महानिर्देशक तोयानाथ बरालले यो विषय...
ठेगाना:अनामनगर काठमाडौँ