दक्षिण एशियाली फुटबल प्रतियोगिता ९साफ च्याम्पियनसिप० को १३औँ संस्करणमा नेपालले पहिलो खेल आयोजक माल्दिभ्ससँग खेल्ने भएको छ । नेपाल र माल्दिभ्सबीचको खेल आगामी असोज...
एसियाली फुटबल महासङ्घ (एएफसी) महिला एसियन कप, २०२२ छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार छनोटको...
नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपालले अगामी भदौ २० र २३ गते...
फिफा वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ ९फिफा०ले आज सार्वजनिक गरेको पुरुष फुटबलको नयाँ वरियतामा...
कञ्चनपुर, २८ । कञ्चनपुरका विद्यार्थी नेता कैलाशचन्द्र गिरी खेलकुद विकास समिति कञ्चनपुरको उपाध्यक्षमा मनोनित भएका छन । सुदूरपश्चिम प्रदेश सरकार समाजिक विकास मन्त्रालय अन्र्तरगतको सुदूरपश्चिम...
काठमाडौँ, २८ साउन । फिफा वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा)ले आज सार्वजनिक गरेको...
तेह्रौँ संस्करणको दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) माल्दिभ्समा हुने भएको छ । साफको कार्यकारी समितिको बैठकले आगामी असोज १५ देखि २७ गतेसम्म सो प्रतियोगिता गर्ने...
काठमाडौँ, २४ साउन । राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षण बुधबारदेखि कास्कीको पोखरामा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज बन्द...
टोकियो ओलिम्पिक्सको पछिल्लो पदक तालिकामा आइतबार संयुक्त राज्य अमेरिकाले अग्रता कायम गरेको छ । पछिल्लो पदक तालिका अनुसार अमेरिकाले ३९ स्वर्ण, ४० रजत, ३३ कास्यसहित...
भूपू गोर्खा सैनिककी छोरी अस्मिता आले बेलायतको सुपरिचित क्लब टोटेनह्याम फुटबल क्लबबाट खेल्ने भएकी छिन् । उनी सन् २०२३ सम्मका लागि क्लबमा आबद्ध रहने...
एजेन्सी । जापानमा जारी टोकियो ओलम्पिक २०२० आज सकिंदैछ । ओलम्पिकको अन्तिम दिन आज विभिन्न ८ खेलका १३ स्वर्ण पदकको भिडन्त हुँदैछ । कोरोना महामारीले...
सन् २०२२ मा हुने एशिया फुटवलको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । आसन्न साफ् च्याम्पियनसिप र एशियाकप छनौटको अन्तिम...
एजेन्सी । चर्चित अर्जेन्टाइनी फुटबल खेलाडी लियोनल मेस्सीले बार्सिलोना छाड्नै पर्ने भएको छ । क्याटलन फुटबल क्लबले एक विज्ञप्ती जारी गर्दै मेस्सीसँग नयाँ सम्झौताको लागि...
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानविरुद्धको एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजदेखि बन्द प्रशिक्षण शुरु गरेको छ...
राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले क्रिकेट व्यवस्थापनमा इच्छा भएकाले अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्न्यास लिएको बताएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्न्यास लिने घोषणा गर्नुभएका...
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय सिरिजका लागि आज १९ सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । नेपाल क्रिकेट सङ्घ...
ठेगाना:अनामनगर काठमाडौँ