काठमाडौँ, २८ वैशाख । काठमाडौँ महानगरपालिका–१४ कलङ्की चोकमा टिप्परको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बा ५ ख ७३४५...
२८ बैशाख, काठमाडौं । भारतीय वायुसेवाको विमान बुधबार भैरहवा विमानस्थलमा आएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको सुरक्षा ब्यवस्था मिलाउन भन्दै भारतीय वायुसेवाको...
काठमाडौं, २८ वैशाख । इन्जिन फेल भएपछि काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल भएपछि पुनः काठमाडौंमा सुरक्षित अतवरण गराइएको छ। त्रिभुवन अन्तराष्ट्रिय...
२८ बैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनमा भोट हाल्न काठमाडौंबाट जिल्ला फर्कने क्रम बढेको छ । मतदाता नामावली जिल्लामा रहेकाले मताधिकार प्रयोगका लागि उपत्यका छोड्नेको...
२८ बैशाख, काठमाडौं । काठमाडौंको कलंकीमा आज टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहान ३ बजे थानकोटबाट स्यवम्भुतर्फ आउँदै गरेको बा ८० प...
काठमाडौँ, २७ वैशाख। बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई झण्डै रु ३७ लाख जरिवाना तोकिएका फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ । प्रहरीको...
२७ बैशाख, काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयर पदकी उम्मेदवार शुभावति कुर्मीको निधन भएको छ । बिरामी भएपछि उपचारका लागि जिल्ला अस्पताल लगिएकी...
तुलसीपुर, २७ वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको छ । नेकपा (एमाले) बाट उम्मेदवार बन्नुभएका चौधरीकोे काठमाडौँको त्रिवि शिक्षण...
काठमाडौँ, २७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले सीता जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना...
सप्तरी, २६ वैशाख । भारतसँग सीमा जोडिएको सप्तरी जिल्लाको सम्पूर्ण सीमा नाकाहरू आज मङ्गलबारदेखि ७२ घण्टाका लागि बन्द गरिएको छ । यही वैशाख ३०...
काठमाडौँ, २६ वैशाख । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट पेसी व्यवस्थापन गर्ने कार्य पारदर्शी भएको बताउनुभएको छ । कानून दिवसका अवसरमा...
बैतडी, २६ वैशाख । कुटपिटको आरोपमा डिलाशैनी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)बाट अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । डिलाशैनी–५ विनाबस्ती घर भई...
काठमाडौँ, २६ वैशाख। मेलम्ची खानेपानी आयोजनाबाट ल्याइएको पानी जम्मा गरी ग्राहकका धारामा वितरण गर्न गोकर्णेश्वर नगरपालिका–९ आरुबारीमा बनाइएको पानीपोखरीअघिको सडकमा पानी जमेर आवतजावतमा समस्या भएको...
ताप्लेजुङ, २६ वैशाख । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक भारतीय नागरिकको निधन भएको छ । आरोहणका क्रममा आठ हजार २०० मिटरको...
२६ बैशाख, काठमाडौं । नेपाल बार एसोसिएसनले आफ्नो जिम्मेवारी बहन गर्दा पेसागत दक्षतासँगै व्यावसायिक आचरण र निष्ठामा समेत प्रतिबद्ध हुने प्रेरणा प्राप्त होस भन्ने...
२५ बैशाख, सर्लाही । सर्लाहीको हरिवन नगरपालिका माओवादी केन्द्रका वडाध्यक्ष सहितका उम्मेदवारलाई विष मिलाएर मिठाई खुवाएको आरोपमा हरिवन बजार तनावग्रस्त भएको छ । आइतबार दिउँसो...
ठेगाना:अनामनगर काठमाडौँ