काठमाडौं, ३० वैशाख। जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आज मतदान गर्ने क्रममा मतसंकेत गरेको मतपत्र सार्वजनिक गरेपछि निर्वाचन आयोगले उनलाई...
काठमाडौं, ३० वैशाख। आज बिहानदेखि सुरू भएको स्थानीय तह निर्वाचन देशभर शान्तिपूर्ण रूपमा चलिरहेको छ । २ बजेसम्म देशभरबाट ४१ प्रतिशत मत खसेको निर्वाचन आयोगले...
रसुवा, ३० वैशाख । रसुवाका मतदानस्थल तथा मतदान केन्द्रको जिल्लाका उच्चस्तरीय टोलीले स्थलगत अवलोकन गरेकाे छ । आज भइरहेको स्थानीय तहको निर्वाचनमा जिल्लामा तोकिएका मतदानस्थल...
काठमाडौं, ३० वैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले हालसम्म कुनै पनि मतदान केन्द्रमा मतदान कार्य स्थगित नभएको बताएका छन् । ‘केही मतदान केन्द्रमा सामान्य...
भरतपुर, ३० वैशाख । फोटो र भिडियो खिच्न पुगेका पत्रकारहरूलाई भरतपुर महानगरपालिका-७ स्थित कृष्णपुर माविको मतदानस्थलमा कांग्रेसका कार्यकर्ताले दुर्व्यवहार गरेका छन् । भरतपुरको मेयरका स्वतन्त्र उमेदवार...
वैशाख ३०, पर्सा । पर्साको वीरगन्ज महानगरपालिका–१०, बालमन्दिर स्थित मतदान केन्द्र बाहिर मतदातालाई वितरण गर्न राखिएको छाता प्रहरीले बरामद गरेको छ जनता समाजवादी पार्टी (जसपा)...
काठमाडौँ, ३० वैशाख । स्थानीय तह निर्वाचको मतदान देशभर शान्तिपूर्ण रुपमा भईरहेपनि केही स्थानमा भने झडपका घटनाहरु भएका छन् । केही स्थानमा भने प्रहरीले...
पोखरा, ३० वैशाख। स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । ३२ जना सवार गाडी दुर्घटनामा परेर मृत्यु भएका १० जनाको...
गोरखा, ३० वैशाख । गोरखाको गण्डकी गाउँपालिका–६ स्थित बालकी आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान प्रक्रिया स्थगित गरिएको छ । माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा...
चैनपुर, ३० वैशाख । बझाङका दुई मतदान केन्द्रमा फेला परेका शंकास्पद वस्तु डिस्पोज गरेपछि मतदान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी...
हुम्ला, ३० वैशाख। हुम्लाको चंखेली गाउँपालिकाकाे एउटा मतदान केन्द्रमा झडप भएको छ । चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा सत्ता गठबन्धन दल र स्वतन्त्र उम्मेदवारका...
बैतडी, वैशाख ३०। बैतडीमा मतदान गरेर फर्कने क्रममा एक वृद्धको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका ३ स्थित सनातन धर्म मावि श्रीकोट मतदान केन्द्रमा...
बारा, ३० वैशाख । बाराका विभिन्न मतदान केन्द्रमा झडप भएको छ । झडपपछि मतदान प्रक्रिया रोकिएको प्रहरीले जनाएको छ । देवताल गाउँपालिका–७ मा मतदानका क्रममा...
सुर्खेत, ३० वैशाख । वर्षाका कारण हुम्लाका तीनवटा मतदान केन्द्रमा मतदानमा ढिलाइ भएको छ । वर्षाका कारण नाम्खा गाउँपालिकाको महावौद्ध माध्यमिक याल्वाङ, धुमछुमी आधारभुत विद्यालय...
सुर्खेत, ३० वैशाख । लामो सयमदेखि मतदान गर्दै आएका जेष्ठ नागरिकले पञ्चायतकालदेखि नै मतदान गर्दै आए पनि अवस्थामा परिवर्तन नआएको बताएका छन् । २०३६ सालको जनमत...
हेटौँडा, ३० वैशाख राप्रपा नेपाल अध्यक्ष कमल थापाले हेटौंडा उपमहानगरपालिका ६ स्थित बंशगोपाल उच्च माविमा रहेको मतदान केन्द्र्रबाट मतदान गरेका छन् । ...
ठेगाना:अनामनगर काठमाडौँ