वीरगन्जमा मतदाता प्रभावित पार्न वितरण भइरहेको दुई बोरा छाता बरामद

वीरगन्जमा मतदाता प्रभावित पार्न वितरण भइरहेको दुई बोरा छाता बरामद

  • शुक्रबार, बैशाख ३०, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

वैशाख ३०, पर्सा । पर्साको वीरगन्ज महानगरपालिका–१०, बालमन्दिर स्थित मतदान केन्द्र बाहिर मतदातालाई वितरण गर्न राखिएको छाता प्रहरीले बरामद गरेको छ

जनता समाजवादी पार्टी (जसपा) को चुनाव चिन्ह छाता हो । मतदान गर्न आएका मतदातालाई छाता दिँदै भोट मागेपछि अन्य पार्टीका उम्मेदवारले विरोध गरेका थिए ।

प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय विर्ताको टोलीले जसपाको बुथ कमिटिबाट दुई बोरा छाता नियन्त्रणमा लिएको हो । यसैगरि वडा नम्बर ८ मा समेत छाता वितरण गर्दा दुई पक्षबीच विवाद भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ