काभ्रेपलाञ्चोक, १७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले वडादसैँँको आठौँं दिन आज महाअष्टमीका अवसरमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजाआज गर्नुभएको छ...
बैतडी, १७ असोज । महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–४ बसाली नजिक अटोरिक्सा दुर्घटना हुँदा सातजना घाइते भएका छन् । घाइते हुनेमा अटोरिक्सा चालक डिलासैनी गाउँपालिका–६...
मकवानपुर, १७ असोज । मकवानपुरको हेटौंडा–१५, चुरियामाई मन्दिर नजिक रात्रि बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने यस सडक...
रोट्र्याक कलव अफ बर्दिबास, नेपाल प्रहरी र ट्राफिक प्रहरीले चाडपर्वलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम आयोजना गरेका छन । प्रहरी र रोडट्र्याक कलव अफ बर्दिबासका स्वयंसेवकहरुले यात्रा...
काठमाडौं, १७ असोज । आज नवरात्रको आठौं दिन । नवदुर्गामध्येकी आठौं महागौरीको उपासना गरिन्छ । श्वेते वृषे समारूढा श्वेताम्बरधरा शुचिः । महागौरी शुभं दद्यान्महादेवप्रमोदया ।। महादेवको प्रिय...
काठमाडौं, १७ असोज । बडादशैंको आठौं दिन आज महाअष्टमी पर्व । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्वमा दुर्गा भवानीको भव्यरुपमा पूजाआराधना गरि मनाइन्छ...
लुम्बिनी, १६ असोज । दसैँमा दुर्गा पूजाको रौनक जताततै छ । विभिन्न स्थानमा ठूलाठूला पण्डाल सजाइएका छन् । घटस्थापनाको दिनदेखि यहाँ नौ रातसम्म जाग्राम...
गोरखा, १६ असोज । गोरखा दरबारको दसैँघरमा आज साँझको शुभसाइतमा फूलपाती भित्र्याइएको छ । दिउँसो करिब ४ बजे गोरखा दरबारदेखि निस्किएको लावा लस्करको टोलीले साँझको...
काठमाडौँ, १६ असोज ।काठमाडौँ उपत्यकाबाट यस वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन् । यो महिनाको सुरुदेखि आज फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी...
गोरखा, १६ असोज । मनास्लु हिामलको पहिलो र दोस्रो आधार शिविर बीचमा आज पहिरो खसेको छ । दिउँसो करिब साढे ३ बजेतिर खसेको हिमपहिरोमा एक...
काठमाडौँ, १६ असोज। नेपाली सेनाले फूलपाती बढाइँ गरेको छ । काठमाडौंस्थित टुँडिखेलमा सेनाले फूलपातीको दिनको अवसरमा फूलपाती बढाइँ गरेको हो । सेनाले हरेक वर्ष...
कोहलपुर, १६ असोज । हवाई उडान नहुँदा कर्णालीको दुर्गम जिल्ला जाने यात्रुले विजयादशमी, शुभदिपावली र छठ पर्वमा घर जान सकेका छैनन् । उनीहरु नेपालगञ्जमै...
बुटवल, असोज १६ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं ९ स्थित नौलापानी जंगलमा सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर २७ बाँदर मरेका छन्। सिँचाइको लागि बनाइएको...
गोरखा, १६ असोज । चीन सरकारले नेपालका सीमानामा पर्ने १४ जिल्लाका १४ गाउँपालिकालाई एक्साभेटर उपहार दिएको छ। तिब्बत स्थित महावाणिज्यदूतको कार्यालयले सीमानामा रहेका पालिकालाई...
असाेज १६, अर्घाखाँची । अर्घाखाँची जिल्लाकाे शितगंगा नगरपालिकामा रहेकाे डमरु दहमा डुवेर एक व्यक्तिको ज्यान गएकाे छ । दहमा डुवेका शितगंगा ३ दह निवासी ३७ वर्षिय...
कास्की, १६ असोज । वर्षायाम सकिएसँगै फेवातालका डुङ्गा व्यवसायीहरू व्यस्त हुन थालेका छन् । आन्तरिक र बाह्य पर्यटकको आगमन बढेसँगै डुङ्गा चालकहरू चाडपर्वका लागि...
ठेगाना:अनामनगर काठमाडौँ