रौतहट १८ असोज। रौतहटमा धामीझाँक्रीहरुले प्रसाद र भाकल बापत बोका चढाउने नाउँमा ब्रहमलुट मचाएका छन । भाकल दिने नाउँमा करोडौंको बोकाको बलि र बलि दिएको बापत...
किमाथाङ्का, १८ असोज । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित सभाखोलामा नुहाउन गएका बाबु–छोरा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा खाँदबारी–७ का ४० वर्षीय तारानाथ काफ्ले...
काठमाडौँ, १८ असोज। दसैँको महानवमीका दिन आज देशभर हल्का तथा मध्यम खालको वर्षा भइरहेको छ । आजको वर्षाले गर्दा दसैँका क्रममा मानिसहरुलाई आवातजावतमा पनि...
१८ असोज, चितवन । चिकित्सकले उपचारमा लापरबाही गर्दा बिरामीको मृत्यु भएको भन्दै आफन्तले चितवन मेडिकल कलेजको आईसीयूलगायतका क्षेत्रमा तोडफोड गरेका छन् । यही असोज १७...
१८, असोज, चितवन । दशैमा मासु खाँदा घाँटीमा हड्डी अड्किएर एक जनाको मृत्यु भएको छ । चितवन कालिका नगरपालिका वडा नं ८ गैरीवारीका ५० वर्षीय...
काठमाडौँ, १८ असोज। प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र खुला गरिने हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष...
काठमाडौं, १८ असोज । नवरात्रको आज नवौं तथा अन्तिम दिन । आज विशेषगरी दुर्गाको नवौं स्वरुप सिद्धिदात्री देवीको पूजाआराधना गरिन्छ । नवरात्रभर पहिलो दिन शैलपुत्री,...
उदयपुर, असोज १७ । गत भदौ ९ गतेदेखि बेपत्ता उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरकी वडा सदस्य छत्रकुमारी थापा (राउत) को शव आइतबार भेटिएको छ ।...
कैलाली, १७ असोज । कैलालीबाट बझाङका लागि छुटेको बस र बझाङबाट धनगढीतर्फ गईरहेको ट्रक एक आपसमा ठोक्किदा कम्तीमा १५ जना घाईते भएका छन् । डडेल्धुराको...
गोरखा, १७ असोज । उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा आज पुनः हिमपहिरा जाँदा एकजनाको मृत्यु भएको छ । आज बिहान दोस्रो र तेस्रो...
लमजुङ , १७ असोज विगतका वर्षहरुमा दशै लागेसँगै गाउँका युवाहरु पिङ हाल्न जुट्ने गर्थें । तर, वैदेशिक रोजगारमा जानेको संख्या बढेसँगै गाउँ घरमा पिङ पनि...
सुर्खेत, १७ असोज दैलेखको दुल्लु नगरपालिका–७ पटाङ्गिनिका वादी समुुदाय केही वर्ष अघिसम्म मादल बनाएर गाउँघर डुलाउँदै बेच्थे । यो उनीहरूको पुख्र्यौली पेसा हो । तर,...
भैरहवा, १७ असोज लुम्बिनी प्रदेश प्रहरीले चाड पर्व दशै, तिहारलाई लक्षित गर्दै ८ हजार १ सय ७६ प्रहरी परिचालन गर्दै सुरक्षा दिइरहेको छ । प्रदेश...
भक्तपुर, १७ असोज। आज दसैंको आठौ दिन अर्थात महाअष्टमीको देशभरका नेवार समुदाय कुछी भ्वय (भोज) खाँंदैछन् । नेपाल भाषामा कुछीको अर्थ दुई माना हो भने...
नवलपुर, १७ असोज । दशैँँ र पिङ एकअर्कामा पर्यावाची जस्तै बनेका छन् । दशैँँमा टीकाको दिन भुइँ छोड्नुपर्ने (पिङ चढ्नुपर्ने) परम्परागत मान्यताका कारण पनि...
ढोरपाटन, १७ असोज। “आजभोलि धेरै भेडा पाल्नै छोडे, पहिले–पहिले एउटै घरमा कम्तीमा पनि दुई सय हाराहारीमा भेडा पाल्ने गर्थे, भेडाको राँैबाट हामीहरुले राडीपाखी बुन्ने...
ठेगाना:अनामनगर काठमाडौँ