बागमती, १ असोजः गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण दिवङ्गत भएकाहरूको आत्माशान्तिको कामना तथा प्रभावितको शीघ्र पुनःस्थापनाको मागसहित लमजुङसम्मको साइकल यात्रामा...
काठमाडौँ। नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौँ उपत्यकामा प्रतिसिलिन्डर ग्यास दुई हजार ६० रुपैयाँमा बिक्री वितरण गर्न उद्योगीहरूसँग आग्रह गरेको छ। संघका अध्यक्ष दिवान...
मुस्ताङ, १ असोजः कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मुस्ताङको मार्फास्थित शितोष्ण बागवानी विकास केन्द्रमा हाइब्रिड स्याउका बिरुवा उत्पादनका लागि ‘टिस्यु कल्चर बायोटेक्नोलोजिस्ट’ को...
ललितपुर, १ असोजः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबै तह, वर्गका व्यक्ति तथा व्यक्तित्वहरूलाई सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकवद्ध बनाएर...
चितवन, १ असोजः पृथ्वी राजमार्गको कृष्णभिरमा पहिरोले १८ दिन सडक अवरुद्ध बनाएपछि राजधानी भित्रिने यातायातका साधन सहज रुपमा चल्न सकेका थिएनन् । ठूला सवारीसाधन...
काठमाडौँ, १ असोजः प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम झण्डै साढे १४ अर्ब पुगेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहानसम्म विभिन्न...
काठमाडौँ, १ असोजः सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षण मुद्रणका क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउँदै बाह्य बजार विस्तारमा जोड दिनुभएको छ । सूचना तथा सञ्चार...
काठमाडौँ, १ असोजः सांसदहरूले बाढीपीडितको उद्धार, सडक दुर्घटना व्यवस्थापनदेखि भूमिहीन सुकुमबासी समाधानलगायत नागरिकका सरोकारका सवालमा चर्चा गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा...
काठमाडौँ, १ असोजः प्रतिनिधिसभा सदस्यहरुले दातृ निकायबाट बाढी प्रभावितका लागि प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको आकस्मिक...
पाल्पा, १ असोजः दुईदशकअघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे । लाखेनाचको छुट्टै रौनक हुन्थ्यो । दुई/चार दिन तानसेनका होटल र पाटीपौवामा बास बसेर...
रसुवा, १ असोजः चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई आज हस्तान्तरण गरिएको छ । चिलिमे जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक बाबुराजा...
काठमाडौँ, १ असोजः परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण उत्पन्न भइरहेका गम्भीर जोखिमको सामना गर्न मुलुकको संस्थागत संरचना र कूटनीतिक भूमिकालाई नयाँ ढङ्गले सोच्नुपर्ने...
इलाम, १ असोजः स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज ३७०६ नम्बरको बोलेरो साधुगाउँमा पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । उक्त दुर्घटनामा...
काठमाडौँ। सरकारले भदौ महिनाभर कर तिरेका करदातामध्येबाट लट्री (गोलाप्रथा) प्रणालीमार्फत ३३ जनालाई ‘करदाता पुरस्कार’ का लागि छनोट गरेको छ। आन्तरिक राजस्व विभागले सार्वजनिक गरेको...
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकअघि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पदाधिकारी बैठक बसिरहेको छ। केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार देउवा समूह छाडेर संस्थापन...
गोरखा, १ असोजः मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको छ । सिङ्गापुरका ५० वर्षीय लाउ वी सेङको मृत्यु भएको हो...
ठेगाना:अनामनगर काठमाडौँ