इलाम, ५ असार । उम्मेदवार बेपत्ता भएपछि नेकपा (माओवादी केन्द्र) इलामले इलाम नगरपालिका–१२ मा अर्कैलाई उम्मेदवारी दिन लगाएको छ । शनिबार हुने आमसभाको तयारीका लागि...
बुटवल, ५ असार । गृहमन्त्री जनार्दन शर्माले यही असार १४ गते हुनगइरहेको स्थानीय तहको निर्वाचनमा जनताले स्वतन्त्र रुपले आफ्नो मताधिकार प्रयोग गर्न पाउन् भनेर...
काँकडभिट्टा (झापा), ५ असार । दोस्रो चरणअन्तर्गत असार १४ गते हुने स्थानीय तह निर्वाचनका लागि झापामा मात्रै तीन हजार ३६६ जनाले मनोनयन दर्ता गराएका...
इलाम, ५ असार । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले असार १४ गते हुन गइरहेको दोस्रो चरणको निर्वाचनलाई कुनै पनि शक्तिले रोक्न...
काठमाडौँ, ५ असार । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्नुभएको छ । गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि पनि बूढानीलकण्ठस्थित आफ्नै निजी...
मोरङ , ५ असार । मोरङको सुन्दरहरैचा नगरपालिका–१२ स्थित पूर्वपश्चिम राजमार्गमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गमा दक्षिणबाट राजमार्ग निस्कने...
काठमाडौँ, ४ असार । शाही थाई राजदूतावासको प्रवेशाज्ञा बापतको रकम ठगी गर्ने काठमाडौँका सुचित्रा शर्मा गौतम र शोभना श्रेष्ठ प्रजापतिलाई प्रहरीले पक्राउ गरेको छ...
काठमाडौँ, ४ असार । संविधानको नयाँ संरचनामा मुलुकमा स्थापना गरिने सङ्घीयतामा अन्तर्राष्ट्रिय अभ्यासअनुसार सुरक्षा निकायको व्यवस्थापन गर्नुपर्नेमा विज्ञले सुझाउनुभएको छ । ‘डिफेन्स क्यारियर एकेडेमी नेपाल’ले...
झापा , ४ असार । नेपाल कम्युनिष्ट पार्टीका धनकुटाका जिल्ला ईन्चार्ज माधव गौतम (आकाश) र नगर सेक्रेटरी राजन अधिकारी पक्राउ परेका छन् । आज राति ८...
प्यूठान समाचारदाता/ प्युठान, असार ४ । मुलुकभर स्थानिय तहको निर्वाचनको लागि मनोनयन दर्ता भएकै दिन नेपाल कम्युनिष्ट पार्टिले रोल्पा-प्यूठानको सिमानामा मार्चपास गरेको छ। निर्वाचनको विरोध...
कपिलवस्तु, ४ असार । बाणगङ्गा नगरपालिकामा आज बम विस्फोट हँुदा आठजना घाइते भएका छन् । बाणगङ्गास्थित निर्वाचन अधिकृतको कार्यालय नजिकै बम विस्फोट भएको हो ।...
बाँके ,४ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा अाज एमाले र माओवादी वीच झडप भएको छ । उम्मेदवारी दर्ता गर्न जान लागेका माओवादीका कार्यकर्तालाई एमालेका कार्यकर्ताले...
४ असार,भोजपुर । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीकी नेतृ तथा भोजपुर जिल्ला इन्चार्ज ज्ञानुकलाई प्रहरीले गिरफ्तार गरेको छ । पार्टीकै कार्यक्रमको क्रममा शनिबार दिउँसो खावाबाट गिरफ्तार गरेको...
काठमाडौँ, ४ असार । नेकपा (एमाले ) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियता र मुलुकको स्वाभिमानमा आँच पु¥याउने कुनै पनि कुरामा सौदाबाजी गर्न नसकिने...
ईटहरी , ४ असार । नेपाल कम्युनिष्ट पार्टीले ईटहरी उपमहानगरपालीकाका मेयरको घरमा कालो झण्डा गाडेको छ । नेकपा सुनसरीले आज दिउँसो नेकपा एमालेबाट मेयरका उमेदवार द्धारीकालाल...
जनकपुर , ४ असार । जनकपुरमा आज राष्ट्रिय जनता पार्टीका नेताकार्यकर्ता र प्रहरीबीच झडप भएको छ । राजपाले आज गरेको जिल्ला बन्दका क्रममा नेता कार्यकर्ताले...
ठेगाना:अनामनगर काठमाडौँ