बाँके ,४ जेठ ।
बाँकेको बैजनाथ गाउँपालिकामा अाज एमाले र माओवादी वीच झडप भएको छ । उम्मेदवारी दर्ता गर्न जान लागेका माओवादीका कार्यकर्तालाई एमालेका कार्यकर्ताले बाटो छेकेपछि झडप भएको हो ।
झडप नियन्त्रणका लागि प्रहरीले केहि राउण्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ । स्थिति नियन्त्रणका लागि थप प्रहरी घटनास्थल पठाइएको छ । एमाले कार्यकर्ताहरुले प्रहरीलाई ढुंगा प्रहारगरेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline