ईटहरी , ४ असार ।
नेपाल कम्युनिष्ट पार्टीले ईटहरी उपमहानगरपालीकाका मेयरको घरमा कालो झण्डा गाडेको छ ।
नेकपा सुनसरीले आज दिउँसो नेकपा एमालेबाट मेयरका उमेदवार द्धारीकालाल चौधरीको घरमा कालो झण्डा गाडेको हो ।
इटहरीको पकलिचोक नजिकै रहेको चौधरीको घरमा नेकपाले झण्डा गोडेको इटहरी सेक्रेटरी सन्तोशले जानकारी दिनुभयो ।
यसअघि शनिवार नै सुनसरी जनपरिषदले बिज्ञप्ती निकालेर स्थानिय तह निर्वाचनमा सहभागी नहुन र उम्मेदवारी नदिन आग्रह गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline