काठमाण्डौं कार्तिक १० । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना भएको असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनबाट...
काठमाडौँ, १० कात्तिक । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज बिहान कुकुर तिहार मनाईदैछ भने साझ लक्ष्मीको पूजा गरिदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको...
काठमाडौँ, १० कात्तिक । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा...
काठमाडौँ, १० कात्तिक । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि...
सामान किनमेलका लागि भारतीय सीमावर्ती बजार गौरीफन्टा बनगाउँ पुगेकी नेपाली युवतीलाई त्यहाँका व्यापारीले आज दुव्र्यवहार गर्दै कुटपिट गरेका छन् । गौरीफन्टा बनगाउँस्थित ‘नेशनल फैन्सी स्टोर’का...
प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच आज बाकु कङ्ग्रेस केन्द्र परिसरभित्र भेटवार्ता भएको छ । यहाँ भइरहेको असंलग्न अभियानको अठारौँ शिखर सम्मेलनका...
कार्तिक ९ दैलेख । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वले मनपरी गरको भन्दै असन्तुष्ट पूर्वएमाले र पूर्वमाओवादीका नेताले समानान्तर कमिटी घोषणा गरेका छन्। ‘हामीले...
–नारायण अधिकारी चितवन, ९ कात्तिक । भरतपुर महानगरपालिकालाई सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिएको छ । भरतपुर महानगरपालिका, मानव सेवा आश्रम, जिल्ला प्रशासन कार्यालय चितवन...
काठमाडौँ, ९ कात्तिक । राजधानीमा दीपावलीको रमझम बढे पनि उपत्यकाका वाग्मतीलगायत नदी एवं चक्रपथ सफाइ अभियान जारी छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको...
मुसिकोट, ९ कात्तिक । रुकुमपश्चिममा संरक्षित वन्यजन्तुको छालासहित दुई जनालार्ई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१४ का २१ वर्षीय अर्जुन...
काठमाण्डौं कार्तिक ९ । असोज ३० गते पक्राउ परेका मध्य पश्चिम कमाण्ड ईन्चार्ज चन्द्र बहादुर चन्द बीरजंग , केन्द्रीय सदस्य सुभाष सहित २१ र...
नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल पार्न जापानले सहयोग गर्ने भएको छ । अबको दुई महीनापछि शुरु हुने भ्रमण वर्षका दौरानमा बढीभन्दा बढी जापानी...
मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा जनताले चाहेजस्तै विकास गरेर छाड्ने बताउनुभएको छ । आज नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० नगर कमिटी भोजपुरले आयोजना...
नेपाली काङ्गेसका उपसभापति विजयकुमार गच्छदारले देशमा ‘एक मधेश एक प्रदेश’मा जान नहुने बताउनुभएको छ । गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन एवं नेपाली काङ्गेसबाट गोदावरी...
रुकुमपश्चिममा संरक्षित वन्यजन्तुको छालासहित दुई जनालार्ई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१४ का २१ वर्षीय अर्जुन भनिने छाँया विक र...
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले धर्म र संस्कृतिलाई बचाउन सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताउनुभएको छ । विराटनगर–२ तीनपैनी पूर्वमा निर्माण हुने...
ठेगाना:अनामनगर काठमाडौँ